News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    सिद्धार्थ बैंकले ल्यायो सिद्धार्थ पे एण्ड सेभ खाता, यस्ता छन् सुविधा

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले अभिभावक तथा बालबालिकालाई लक्षित गर्दै “सिद्धार्थ पे एण्ड सेभ खाता” सञ्चालनमा ल्याएको छ । शुन्य मौज्दातमै खोल्न सकिने यस खातामा अभिभावकले डेबिट कार्ड र मोबाईल बैंकिङ्ग मार्फत रु १०० भन्दा...बाँकी

    एभरेष्ट बैंकको भैरहवा शाखाले अब आफ्नै भवनबाट सेवा प्रदान गर्ने

    वलपरासी । एभरेष्ट बैंक लिमिटेडले नवलपरासी (पश्चिम) मा आफ्नो १२५ औं शाखा उद्घाटन गरेको छ । सोमबार नवलपरासी (पश्चिम) मा उक्त शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा नवलपरासी पश्चिमका जिल्ल्ला सभापती केशव...बाँकी

    कामना सेवामा आबद्धले मनकामना अस्पतालको सेवामा भारी छुट पाउने

    काठमाडौं । कामना सेवा विकास बैंक र मनकामना अस्पताल, भरतपुर बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले भरतपुरको चितवन स्थित मनकामना अस्पतालले प्रदान गर्ने ओ.पि.डि....बाँकी

    ऋणपत्र निष्काशन गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

    काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट मेगा बैकले ४ अर्बकाे ऋणपत्र निष्काशन गर्ने भएकाे छ । कम्पनीले १ हजार रुपैयाँ अंकित ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएकाे हाे । उक्त ऋणपत्र निष्काशन गर्नेकाे लागि बैंकले प्रभु क्यापिटललाई ऋणपत्र निष्काशन तथा...बाँकी

    सिटिजन्स बैंकका ग्राहकलाई प्याराग्लाइडिङमा विशेष छुट

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र पोखरास्थित हिमालयन फ्रन्टटार्यस प्याराग्लाइडिङ बिच सम्झौता भएको छ । सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डवाहकहरुले हिमालयन फ्रन्टटार्यस प्याराग्लाइडिङमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन...बाँकी

    कुमारी बैंकको एटिएम झोरमा

    काठमाडौं । कुमारी बैंकले झोर क्षेत्रमै पहिलो पटक एटिएम सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो झोर विस्तारित काउन्टरमा झोरकै पहिलो एटिएम सञ्चालनमा ल्याएको हो । टोखा नगरपालिका वडा नंः १, झोर क्षेत्र यहाँ अवस्थित बौद्धेश्वर...बाँकी

    म्याग्दीको तातोपानीमा गरिमा बैंकको एटिएम

    काठमाडौं । गरिमा विकास बैंकले भुरुङ तोतोपानीमा एटिएम सेवा सुचारु गरेको छ । उक्त बैंकले उत्तरी म्याग्दीको तातोपानीमा मुस्ताङ्ग आउने जाने पर्यटकहरुलाई लक्षित गरि एटिएम सेवाको सुचारु गरेको हो । उक्त एटिएम एक कार्यक्रमका बिच यस...बाँकी

    सनराइज बैंकको २ शाखारहित बैंकिङ्ग सेवा विस्तार

    काठमाडौं । सनराइज बैंकले २ शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले शुक्रबार कञ्चनपुर र डडेल्धुरा जिल्लामा बैंकिङ्ग सेवा विस्तार गरेको हो । उक्त बैंकको सेवा विस्तार कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं.७ कलुवापुरमा १०१ औं...बाँकी

    सिटिजन्स बैंकका ग्राहकले जंगल भिल्ला रिर्सोटको सेवामा आकर्षक छुट पाउने

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पतिहानी, चितवन स्थित जंगल भिल्ला रिर्सोटबीच सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने गरी समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स...बाँकी

    नबिल बैंकद्धारा तेह्रथुमको छथरमा उद्यमशीलता विकास तालिम सम्पन्न

    काठमाडौं । नबिल बैंकले कोशी प्रदेश अन्तर्गतको तेह्रथुम जिल्लाको छथर गाउँपालिका स्थानीयलाई उद्यमशीलता विकास तालिम दिएको छ । राष्ट्रिय युवा परिषद्, छथर गाउँपालिका र नबिल बैंकबिच भएको त्रिपक्षीय समझदारी अनुसार एक साता लामो तालिम प्रदान...बाँकी