News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, समाचार

    महालक्ष्मी विकास बैंकका ग्राहकलाई डि डेस्टिनेसनमा छुट

    मकवानपुर । हेटौंडामा रहेको डि डेस्टिनेसन रेष्टुरेन्ट एण्ड बारमा महालक्ष्मी विकास बैंकका ग्राहकहरूले छुट पाउने भएका छन् । ग्राहकहरूलाई छुट दिनेबारे महालक्ष्मी विकास बैंक लिमिटेड र डि डेस्टिनेसन रेष्टुरेन्ट एण्ड बारबीच समझदारी पत्रमा हस्ताक्षर भएसँगै...बाँकी

    लमजुङको हिले बजारमा ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर

    लमजुङ । ग्लोबल आइएमई बैंक लिमिटेडले लमजुङ जिल्लाको दोर्दी गाउँपालिका हिले बजारमा सोमबारदेखि नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । हिले बजारमा आयोजित एक कार्यक्रमबीच काउण्टरको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङ्ग र उपाध्यक्ष दिलबहादुर घलेले...बाँकी

    वार्षिकोत्सवको अवसरमा एशियन लाइफले गर्यो सामाजिक उत्तरदायित्वका विविध कार्यक्रम

    काठमाडौं । २०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको यस एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो कार्यकालको चौधौंं वर्ष पुरा गरी पन्ध्रौं वर्षमा प्रवेश गरेको छ । पन्ध्रौं वर्ष प्रवेशको उपलक्ष्यमा कम्पनीले २०७८ चैत्र २१...बाँकी

    सिटिजन लाइफद्धारा ७ लाख १० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । कम्पनीले हुम्ला सर्केगाड घर भइ हाल तार्केश्वर न पा ८ निवासी कुशल पत्रकार, समाजसेवी, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी जरङ्खु शाखाको...बाँकी

    गलकोट नगरपालिकामा सानिमा लाइफको बीमा सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले गलकोट नगरपालिका वडा नम्वर ३ मा बीमा सचेतना तथा जागरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको आयोजनामा नियमनकारी निकाय बीमा समितिको निर्देशन अनुसार गलकोट नगरपालिका वडा नम्वर ३ मा...बाँकी

    बैंक अफ काठमाण्डूद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । बैंक अफ काठमाण्डूले गुल्मीको इस्मा, मालिका, मुसीकोटमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु संचालन गरेको छ । उक्त कार्यक्रममा सोही भुभागमा बसोबास गर्ने विभिन्न पेशा तथा स्थानीय स्तरका सहकारीहरुमा आवद्ध महिलाहरुको उपस्थिती रहेको थियो ।...बाँकी

    नेपाल बैंकद्धारा गुञ्जमान सिंह अस्पताललाईआर्थिक सहयोग

    काठमाडौं । नेपाल बैंकको स्थापना तथा सञ्चालनमा महत्वपूर्ण योगदान पुर्याएका स्व. सरदार गुञ्जमान सिंहको सम्झनामा चितवनको रत्ननगर पिठुवामा स्थापना भएको गुञ्जमान सिंह अस्पताललाई मेडिकल उपकरण खरिद गर्न १५ लाख २५ हजार आर्थिक सहयोग उपलब्ध गराउने...बाँकी

    कामना सेवा विकास बैंक बन्यो क्रेडिट कार्ड जारी गर्ने नेपालकै पहिलो विकास बैंक

    काठमाडौं । विकास बैंकहरुमध्ये नेपालमा पहिलो पटक कामना सेवा विकास बैंकले क्रेडिट कार्ड जारी गरेको छ । समय सापेक्ष ग्राहकमहानुभावहरुको चाहना अनुसार नवीनतम प्रविधिमार्फत सेवाहरु प्रवाह गर्दै आएको बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैकिङ सेवा पु¥याउने...बाँकी

    हिम इलेक्ट्रोनिक्स प्रा.लि र डोको रिसाइक्लर्स बीच सम्झौता

    काठमाडौं । हिम इलेक्ट्रोनिक्स प्रा.लि ले डोको रिसाइक्लर्ससँग चैत्र १७ गते एक सम्झौतामा हस्ताक्षर गरेको छ । आफ्ना पुराना इलेक्ट्रोनिक्स उत्पादनहरूको ई–फोहोर व्यवस्थापनको लागि सहकार्य गर्न हिम इलेक्ट्रोनिक्सले डोको रिसायकलर्ससँग सम्झौता गरेको हो । सम्झौतामा...बाँकी

    भायानेटले ल्यायो रिफरल योजना

    काठमाडौं । भायानेटले नयाँ रिफरल योजना सार्बजनिक गरेको छ। यो योजनामा सहभागी भइ ग्राहकले तीन महिनाको इन्टरनेट सँगै एम आइको डुअल ब्याण्ड राउटर सित्तैमा पाउन सक्नेछन्। योजना अन्तर्गत भायानेट रिफर गर्ने र पाउने दुवैले एक...बाँकी