काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले २ लाख ८२ हजार ५७३ दशमलव ४९ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको हो ।...बाँकी
काठमाडौं । नेपाल उद्योग परिसंघले जाजरकोट भूकम्पपीडितलाई राहत एवं पुनर्स्थापनाका लागि आवश्यक सहयोग गर्न सबै सदस्य संस्था, उद्यमी, व्यवसायी एवं व्यवसायिक संघसंस्थालाई अपिल गरेको छ। परिसंघले एक विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेको हो। गत...बाँकी
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले लाभांश पारित गर्नका लागि वार्षिक साधारणसभा आह्वान गरेको छ । लघुवित्त सञ्चालक समितिको कात्तिक १८ गते बसेको बैठकले १०औँ वार्षिक साधारणसभा मंसिर १५ गते गर्ने निर्णय गरेको हो ।...बाँकी
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले घरजग्गा तथा जग्गा खरिद गर्ने भएको छ । कम्पनीले कार्यालय प्रयोजनका लागि विभिन्न ७ स्थानमा घर तथा जग्गा खरिद गर्ने भएको हो । कम्पनीले विराटनगर महानगरपालिका, वीरगंज महानगरपालिका, बुटवल...बाँकी
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले थप दुई शाखा कार्यालय विस्तार गरेको छ । इन्स्योरेन्स कम्पनीले काभ्रेको बनेपा र सुनसरीको इटहरीमा गरी २ वटा शाखा कार्यालय विस्तार गरेको जनाएको छ । शाखा सञ्जाल विस्तार गर्ने...बाँकी
काठमाडौं । कुमारी बैंकको ऋणपत्र बाँडफाँट गरिएको छ । बैंकको ५ अर्ब रुपैयाँको ऋणपत्र कात्तिक १९ गते आइतबार बाँडफाँट गरिएको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले जानकारी दिएको छ । बैंकले कात्तिक २ गतेदेखि कात्तिक १३...बाँकी
काठमाडौं । समृद्धि फाइनान्सको पुतलीसडक शाखाले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । समृद्धि फाइनानसले आइतबार संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाण्डौ शाखाबाट काठमाडांैको नक्साल स्थित नागपोखरी परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा समृद्धि...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकले भूकम्प प्रभावित क्षेत्रमा ५१ लाख सहयोग गर्ने घोषणा गरेको छ । एनआईसी एशिया बैंकले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा राहत सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा ५१ लाख रुपैयाँ...बाँकी
कलैया । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आइतबारदेखि बारा जिल्ला कलैया उपमहानगर पालिका वडा नम्बर ४, बरियारपुर रोड स्थित नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यो संगै मधेश प्रदेशमा बैंकको २१ वटा शाखाहरु भएका छन ।...बाँकी
काठमाडौं । ग्लोबल आइमएई बैंकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको कात्तिक १९ गते बिहान बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको...बाँकी