News Portal

  • गृहपृष्ठ समाचार, हकप्रद

    दोर्दी खोला जलविद्युतले १००% हकप्रद ल्याउने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

    काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले १०० प्रतिशत हकप्रद ल्याउने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले चुक्तापुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद ल्याउने प्रक्रिया अगाडि...बाँकी

    व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा ३०% सम्म छुट दिँदै नेपाल लाइफ

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा ३० प्रतिशतसम्म छुट दिने भएको छ। कम्पनीले आज एक सूचना प्रकाशित गर्दै व्यतित बीमालेख पुनर्जागरण गर्दा छुट दिने व्यवस्था गरिएको जानकारी गराएको हो।...बाँकी

    आजसम्म कायम शेयरधनीले रिडी पावरको हकप्रद भर्न पाउने

    काठमाडौं । रिडी पावर कम्पनीले हकप्रद शेयर सुरक्षित गर्ने आज माघ २१ गते अन्तिम दिन रहेको छ। हकप्रद शेयर निष्कासन प्रयोजनार्थ रिडी पावरले भोलि माघ २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब...बाँकी

    लक्ष्मी लघुवित्तको खराब कर्जा १०% नजिक, ब्याज आम्दानीमा संकुचन, नाफा २ करोड माथि

    काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको खराब कर्जा चुलिएर १० प्रतिशत नजिक पुगेको छ। संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणबाट यस्तो देखिएको हो। समीक्षा अवधिसम्म संस्थाको खराब कर्जा अनुपात (एनपीएल)...बाँकी

    प्रभु महालक्ष्मी लाइफको मिड टर्म बिजनेस समिट सम्पन्न

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चितवनको नारायणगढमा ‘मिड टर्म बिजनेस समिट २०८०’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका शाखा र उपशाखा प्रमुखहरु, क्षेत्रीय र उप क्षेत्रीय प्रमुखहरु, विभागीय प्रमुखहरु, उच्च व्यवस्थापकहरुको उपस्थितिमा माघ १९...बाँकी

    पुँजी पुर्याउन ४२ प्रतिशत हकप्रद जारी गर्दै एशियन लाइफ इन्स्योरेन्स

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले ४२ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । इन्स्योरेन्सले चुक्ता पुँजी ५ अर्ब पुर्याउन लाभांश पश्चात ४२ प्रतिशत अर्थात एक बराबर ०.४२ को अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको...बाँकी

    युनिक वित्तीय संस्थाको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

    काठमाडौं । युनिक वित्तीय संस्थाको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । संस्थाको आर्थिक वर्ष २०८०/०८१ को अर्धवार्षिक प्रगति समीक्षा कार्यक्रम सनिबार कोहलपुरमा सम्पन्न भएको हो । समीक्षा कार्यक्रममा शाखा कार्यालयका शाखा प्रमुखहरुले पालैपालो तोकिएको...बाँकी

    सन नेपाल लाइफले गर्याे ३५.३९ करोड नाफा, जीवन बीमा कोष साढे ६ अर्ब

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा ३२ करोड ८४ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३५ करोड ३९ लाख रुपैयाँ नाफा गरेको...बाँकी

    आजसम्म शेयर किन्नेले यूनाइटेड अजोड इन्स्योरेन्सको प्रस्तावित लाभांश पाउने

    काठमाडौं । आजसम्म शेयर किन्नेले यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको लाभांश पाइनेछ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि माघ २२ गते एक दिन बुक क्लोज गर्ने भएको छ । त्यसअनुसार आज माघ २१ गतेसम्म...बाँकी

    यी हुन् कामना सेवा विकास बैंकका ठूला २५ शेयरधनी, सञ्चालकसँग कति छ शेयर ?

    काठमाडौं । कामना सेवा विकास बैंक नेपालमा हाल सञ्चालनमा रहेका ८ वटा राष्ट्रियस्तरका विकास बैंकमध्ये एक हो। यो बैंकको केन्द्रीय कार्यालय काठमाडौंको ज्ञानेश्वरमा रहेको छ। आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदन अनुसार यो बैंकमा ०.५ प्रतिशतभन्दा...बाँकी