News Portal

  • गृहपृष्ठ विमा, समाचार

    एनएलजीले पनि एनएफआरएस–१७ बमोजिम सार्वजकि गर्‍यो वित्तीय विवरण

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२÷८३ को दोस्रो त्रैमासिक वित्तीय विवरण नेपाल वित्तीय प्रतिवेदन मानक–१७ (एनएफआरएस १७– इन्स्योरेन्स कन्ट्रयाक्ट्स) अनुरूप वित्तीय विवरण सार्वजनिक गरेको छ । यसअघि एनएफआरएस–१७ बमोजिम वित्तीय विवरण सार्वजनिक गर्ने...बाँकी

    वित्तीय अपराधले अर्थतन्त्र मात्र होइन समाजलाई पनि क्षति पुर्‍याउँदैछ : गभर्नर पौडेल

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले वित्तीय अपराध र सम्पत्ति शुद्धीकरणले विकासोन्मुख देशहरूको बैंकिङ प्रणाली र सामाजिक संरचनामा गम्भीर असर पारेको बताएका छन् । सम्पत्ति शुद्धीकरणसम्बन्धी कार्यक्रममा बुधबार काठमाडौंमा सम्बोधन गर्दै उनले...बाँकी

    ‘कमलादी नबिल हाउस’मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु

    काठमाडौं । नबिल बैंकले कमलादीस्थित नबिल हाउसमा आधुनिक डिजिटल लाउञ्ज सेवा सुरु गरेको छ । बैंकले ग्राहकलाई सहज, छरितो र प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले उक्त सेवा सुरु गरेको जनाएको छ । बैंकका अध्यक्ष...बाँकी

    एनआईसी एशिया बैंकद्वारा ग्राहकलाई प्यान र ईमेल अद्यावधिक गर्न अनुरोध

    काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना यथाशीघ्र अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका अनुसार ग्राहकको खाताबाट काटिने कर विवरण ‘आयकर ऐन २०५८’ अनुसार नेपाल सरकार,...बाँकी

    सिटिजन्स बैंक बन्यो एनसीएचएलको ईएफटी स्विचअन्तर्गत नेपालपे कार्ड जारी गर्ने पहिलो बैंक

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को ईएफटी स्विच (Electronic Fund Transfer Switch) अन्तर्गत नेपालपे कार्ड जारी गर्ने पहिलो बैंक बनेको छ । सिटिजन्स बैंक र एनसीएचएलबीच एनपीएस–नेसनल कार्ड स्विच...बाँकी

    हिमालयन बैंकबाट एकैपटक ६ जना संस्थापक सेयरधनी बाहिरिँदै

    काठमाडौं । हिमालयन बैंकबाट एकैपटक ६ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । बैंकका ६ जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको १२ लाख ८२ हजार ५८८ कित्ता सेयर बिक्री गरेर बाहिरिने भएका हुन् । बैंकका...बाँकी

    वित्तीय पहुँच विस्तारका लागि रिभल्भिङ फन्ड सञ्चालनमा राष्ट्र बैंक र वाणिज्य बैंकबीच समझदारी

    काठमाडौं । ग्रामीण तथा अर्ध–सहरी क्षेत्रमा वित्तीय पहुँच विस्तार र साना तथा मझौला उद्यम प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको रिभल्भिङ फन्ड सञ्चालनका लागि नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकबीच समझदारी भएको छ । उक्त...बाँकी

    अप्पर रिचेत हाइड्रोले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट

    काठमाडौं । अप्पर रिचेत हाइड्रोपावर प्रालिले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । यससम्बन्धी...बाँकी

    सीएनआईद्वारा नेपाल गुणस्तर तथा नापतौल विभागलाई प्रयोगशाला यन्त्र उपकरण हस्तान्तरण

    काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले नेपाल गुणस्तर तथा नापतौल विभागलाई प्रयोगशालाका लागि अत्यावश्यक विभिन्न यन्त्र तथा उपकरणहरु हस्तान्तरण गरेको छ । परिसंघले जुत्ता तथा गार्मेन्टको गुणस्तर परीक्षण गर्न आवश्यक करिब २० लाख रुपैयाँ...बाँकी

    तामाकोशीमा बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १२ पुग्यो

    काठमाडौं । तामाकोशी नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।  रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले मृत्यु हुनेको संख्या १२ पुगेको जानकारी दिए । उनका अनुसार ८ जना घाइतेको मन्थली र खुर्कोटका...बाँकी