News Portal

  • गृहपृष्ठ विमा, समाचार

    भद्रपुरमा एनएलजी इन्स्योरेन्सको नयाँ शाखा सञ्चालनमा, कोशी प्रदेशमा १४ शाखा

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले झापाको भद्रपुर नगरपालिका–१०, चन्द्रगढीमा नयाँ शाखा विस्तार गरी औपचारिक रूपमा सेवा सञ्चालनमा ल्याएको छ। स्थानीय उद्योगी–व्यवसायी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थितिमा आयोजित कार्यक्रममा कम्पनीको कोशी...बाँकी

    कामना सेवा विकास बैंकद्वारा नेपाल बार एशोसिएशनलाई कम्प्युटर सहयोग

    काठमाडौं । कामना सेवा विकास बैंकले नेपाल बार एशोसिएशन, रामशाहपथलाई कम्प्युटर हस्तान्तरण गरेको छ । गत भदौ २३ र २४ गते मुलुकमा भएको जेनजी युवा समुहको आन्दोलनको क्रममा उत्पन्न भएको तोडफोड तथा आगजनीको घटनाबाट नेपाल...बाँकी

    एनएमबि क्यापिटलको लगानीकर्ता चेतना र अन्तर्क्रिया कार्यक्रम सम्पन्न

    काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२५ को अवसरमा लगानीकर्ता चेतना र अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । क्यापिटलले संस्थागत सामाजिक उत्तर दायित्वअन्तर्गत मंसिर २९ गते एनएमबि बैंक, बट्टार शाखाको सहकार्यमा विदुर, नुवाकोटमा...बाँकी

    स्वावलम्बन लघुवित्त, कमलविनायक शाखाद्वारा वित्तीय साक्षरता सम्पन्न

    काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था शाखा कार्यालय कमलविनायक, भक्तपुरको आयोजनामा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । वित्तीय संस्थामा आबद्ध सदस्य, अभिभावक तथा स्थानीय सरोकारवालाहरुलाई वित्तीय कारोबार, बचत तथा उद्यमशीलताका विषयमा जानकारी...बाँकी

    एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सुविधा

    काठमाडौं । एनएमबि बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि नयाँ डिजिटल सुविधा सुरु गरेको छ । बैंकले व्यक्तिगत तथा साना तथा मझौला उद्यम (एमएसएमई) कर्जा आवेदनको अवस्था वास्तविक समयमा ट्र्याक गर्न सकिने अनलाइन कर्जा ट्र्याकिङ सेवा सञ्चालनमा...बाँकी

    जन्मदिनको अवसरमा सिटिजन लाइफको बीमा पोलेसी उपहार

    काठमाडौं । भक्तपुर जिल्ला सुर्यविनायक नगरपालिका ५ सल्लाघारीकी स्थायी बासिन्दा संगिता बस्नेत कार्कीले आफ्नो  श्रीमान अच्युत  कार्कीको  जन्म दिनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सबाट बीमा पोलिसी उपहार दिएकी छन्  । पछिल्लो समयमा विभिन्न  अनुपयोगी उपहार दिने विकृत प्रचलन चलिरहेको अवस्थामा...बाँकी

    मेट लाइफ नेपालले मनायो २४औँ वार्षिकोत्सव

    काठमाडौं । मेट लाइफ नेपालले आफ्नो २४औँ वार्षिकोत्सव मनाएको छ । जसले देशभरका लाखौँ मानिसहरूको संरक्षणप्रति संगठनको निरन्तर प्रतिबद्धता र विकासलाई अझ सुदृढ बनाउँछ । विगतका वर्षहरूमा कम्पनीले जीवनका सुख–दुःख, परिवर्तन र चुनौतीपूर्ण क्षणहरूमा नेपालीहरूको...बाँकी

    हिमालयन लाइफका बाबुराम लगातार ७ पटक बने एमडीआरटी

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स पोखरामा कार्यरत बाबुराम लामिछानेले २०२६ का लागि एमडीआरटीको लक्ष्य हासिल गरेका छन् । यो सफलता उनले २०१९ देखि लगातार प्राप्त गरेका हुन् । उनको लगातार परिश्रम, लगनशीलता र असल सेवाको...बाँकी

    नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय बीमा कम्पनीको दोस्रो अधिवेशन सम्पन्न

    काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय बीमा कम्पनीको मंसिर २६ र २७ गते नुवाकोटको सूर्यचौरमा दोस्रो केन्द्रीय अधिबेशन सम्पन्न भएको छ । संघका महासचिव अभिमन्यु खनालले सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो । नेपाल...बाँकी

    नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखामा

    पोखरा । नबिल बैंकले पोखरा शाखामा छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज सुरु गरेको छ । बैंकका डेपुटी सीईओ आदर्श बजगाईंले एक कार्यक्रमकाबीच उक्त लाउञ्जको उद्घाटन गरेका हुन् । ग्राहकलार्ई गुणस्तरीय सेवा दिने प्रतिबद्धताअनुरुप काठमाडौं उपत्यका बाहिर...बाँकी