News Portal

  • गृहपृष्ठ लाभांश, समाचार

    ग्रीन डेभलपमेन्ट बैंकको लाभांश घोषणा

    काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ५६ करोड ९६ लाख ९८ हजार...बाँकी

    चुच्चे नक्सा भएको १ सय रूपैयाँको नोट आजदेखि बजारमा

    काठमाडौं । नेपाल राष्ट्र बैंक १०० रुपैयाँ दरका नोट प्रचलनमा ल्याउने भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले आज मंसिर ११ गतेदेखि साविककै आकार तथा रङ्गमा १०० रूपैयाँ दरको बैंक नोट प्रचलनमा ल्याउने भएको...बाँकी

    सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा ‘सलिको गल्फ टुर्नामेन्ट-२०२५’ आयोजना हुँदै

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीद्वारा बिगतका बर्षहरु झैँ यस बर्ष पनि भोलि मंसिर १२ र १३ गते रोयल नेपाल गल्फ क्लब एयरपोर्ट, काठमाडौंमा सलिको गल्फ टुर्नामेन्ट, २०२५ आयोजना हुने भएको छ । उक्त प्रतियोगितामा...बाँकी

    सुर्यज्योति लाइफ बागमती सी-रिजनद्वारा अभिकर्ता अभिमुखिकरण सम्पन्न

    काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको बागमती सी- रिजनले बुधबार एजेन्सी अभिमुखिकरण एवम् सम्मान कार्यक्रम सम्पन्न गरेको छ । भरतपुरमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री, नायब कार्यकारी अधिकृत फर्शुराम मरासिनी, तालिम...बाँकी

    बीमा प्राधिकरणको बोर्ड ‘भ्याकुम’ हुन थाल्यो, बीमित प्रतिनिधिको कार्यकाल सकिंदै

    काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिमा बीमितको प्रतिनिधित्व गरिरहेका सन्तोष रिजालको कार्यकाल पुरा हुने दिन नजिकिंदैछ। प्राधिकरण बोर्डबाट उनी बाहिरिएसँगै अब प्राधिकरण अर्थ मन्त्रालय र कानून मन्त्रालयका प्रतिनिधि पदेन रहेको दुई सदस्यीय बोर्डमा सीमित...बाँकी

    भगवती कम्पोजिट इण्डष्ट्रिजले आईपीओ निष्काशन गर्ने, नियुक्त गर्यो बिक्री प्रबन्धक

    काठमाडौं । भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई जारी पूँजीको २० प्रतिशतका दरले प्रति शेयर अंकित मूल्य १ सय रुपैयाँमा आइपिओ निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले ६,४४,००० कित्ता शेयर निष्काशन गर्नको लागि निष्काशन तथा...बाँकी

    सिटिजन्सको मोबाइल एपबाटै सेयर भर्न सकिने, यसरी लिन सकिन्छ सेवा

    काठमाडौं । सिटिजन्स बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत सेयरमा आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने भएको छ । जुन सेवा नेपालको बैंकिङ्गमा पहिलोपटक सिटिजन्स बैंकले ल्याएको हो । डिजिटल बैंकिङमा जोड दिइरहेको सिटिजन्स बैंकले मोबाइल...बाँकी

    कुमारी बैंक ‘भिजा लिडरसिप कन्क्लेभ नेपाल २०२५’ मा दुई विधाबाट सम्मानित

    काठमाडौं । भिजा इन्टरनेशनलले आयोजना गरेको ‘लिडरसिप कन्क्लेभ नेपाल २०२५’ मा कुमारी बैंक दुई विधाबाट सम्मानित भएको छ । बैंक एक्सिलेन्स इन क्रस बोर्डर बिजनेस र एक्सिलेन्स इन कम्ज्युमर क्रेडिट कार्ड बिजनेस प्रिन्सिपल क्लाइन्ट अवार्डले...बाँकी

    नारायणी डेभलपमेन्ट बैंकमा संस्थापक सेयरधनी नै लगानी गर्न अनिच्छुक

    काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयर संस्थापक सेयरधनी नै खरिद गर्न इच्छुक नरहेको देखिएको छ । बैंकले गत असोज २ गतेदेखि कात्तिक ७ गतेसम्म चुक्ता पुँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँको...बाँकी

    क्रेस्ट माइक्रो लाइफको अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न

    काठमाडौं । क्रेस्ट माइक्रो लाइफले अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अभिजित केसी र बजार प्रमुख दिनेश खड्काको उपस्थितिमा हेटौडा–स्थित फेमस तास हाउस रेस्टुरेन्टमा कार्यक्रम सम्पन्न भएको...बाँकी