News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    एभरेष्ट बैंकद्वारा भैरहवाको जगदम्बा स्पिनिङ मिल्समा एटिएम सञ्चालन

    रुपन्देही । विशेष कार्यक्रमका बिच एभरेष्ट बैंक लिमिटेडले मायादेवी गाउँपालिका वडा नं. ३ अवस्थित जगदम्बा स्पिनिङ मिल्सको प्राङगणमा बैंकको एटिएमकाे उद्घाटन गरेको छ । एटिएमकाे उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र मिल्सका निर्देशक...बाँकी

    बैंकरलाई गभर्नर अधिकारीको निर्देशन – अप्ठ्यारोमा परेका व्यवसायीलाई सहजीकरण गर्नु

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले परिस्थितिजन्य कारणले अफ्ठेरोमा परेका उद्यम÷व्यवसायको प्रवद्र्धनका निम्ति आवश्यक सहजीकरण गरिदिन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएका छन् । ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय...बाँकी

    माछापुच्छ्रे बैंकको १३.३० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक बैंकको बोनस सेयर सूचीकृत भएको छ । बुधबार नेप्सेमा माछापुच्छ्रे बैंकको बोनस सेयर सूचीकृत भएको हो । बैंकको १३.३० प्रतिशत बोनस अर्थात् १ करोड ३६ लाख ४२ हजार...बाँकी

    महालक्ष्मी विकास बैंकले काठमाडौंसहित १६ जिल्लाका ९१ ठाउँको घरजग्गा बेच्दै

    काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो स्वामित्वमा देशभरका विभिन्न ठाउँमा रहेको जग्गा बिक्री गर्ने भएको छ । बैंकले देशभरिका झण्डै १ सय स्थानमा रहेको आफ्नो स्वामित्वको घरजग्गा बिक्री गर्ने भएको हो । बैंकले बुधबार सूचना...बाँकी

    कुमारी बैंकको ‘गज्जबको बचत’ खाता : उच्च ब्याजसहित स्वास्थ्य बीमा सुविधा

    काठमाडौं । कुमारी बैंकले बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बीमासहितको परिमार्जित ‘गज्जबको बचत खाता’ योजना सार्वजनिक गरेको छ । न्यूनतम मौज्दात १ हजार रहेको यस खातामा बैंकले सर्वाधिक उच्च ब्याजदर ७.५१ प्रतिशत प्रदान गर्नेुका...बाँकी

    नेपाल इन्स्योरेन्स कम्पनीद्धारा भुकम्प पिडितलाई २५ लाख रुपैयाँ सहयोग

    काठमाडौं । जाजरकोटमा गएको भुकम्प प्रभावितक्षेत्रको पुननिर्माणार्थ नेपाल इन्स्योरेन्स कम्पनी लिमिटडले २५ लाख सहयोग प्रदान गरेको छ । भुकम्प क्षेत्रको पुननिर्माण र  पुर्नरस्थापनामा सरकारलाई साथ दिन उक्त रकम कम्पनीले सहयोग गरेको हो । कम्पनीका संचालक...बाँकी

    एजेन्सी म्यानेजरहरुसँग सूर्यज्योति लाइफ नारायणगढ शाखाको अन्तरक्रिया सम्पन्न

    काठमाडौं, । सूर्यज्योति लाइफ इन्स्योरेन्सको नारायणगढ शाखाले ‘सही प्लान’ बीमा योजना बारे एजेन्सी म्यानेजरहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । नारायणी रिजनका रिजनल म्यानेजर ईश्वर विकल सापकोटाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै रिजनल...बाँकी

    उन्नति सहकार्य लघुवित्तको एफपीओ बाँडफाँड मिति तय

    काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको एफपीओ आगामी शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले मंसिर ८ गते शुक्रबार बिहान एफपीओ बाँडफाँड गर्ने जनाएको छ । कम्पनीले कार्तिक २१...बाँकी

    ग्रामिण विकास लघुवित्तले डाक्यो आठौं वार्षिक साधारण सभा, यस्ता छन् एजेण्डा

    काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाले आफ्नो ८औं वार्षिक साधारण सभा मंसिर ३० गते गर्ने भएको छ । कम्पनीले उक्त सभा आफ्नो प्रधान कार्यालय बुटवलमा भौतिक रुपमा तथा भर्चुअल माध्यमबाट संचालन गर्ने जनाएको छ...बाँकी

    विन नेपाल लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा खनाल नियुक्त

    काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा जीवन खनाल नियुक्त भएका छन् । संस्थाको असोज २९ गते बसेको संचालक समितिको बैठकले बर्दिया जिल्ला राजापुर नगरपालिका वडा नं. ६ अनन्तपुर भई हाल...बाँकी