काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले एपोलो डाइग्नोष्टिक सेन्टरमा छुट पाउने भएका छन् । बैंकले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ एपोलो डाइग्नोष्टिक सेन्टरसँग सम्झौता गरेको छ । बैंकका ग्राहकहरुको सेवा तथा सुविधालाई...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १७औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पुरा गरेका २५३ कर्मचारीहरुलाई सम्मान गरेको छ । बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य...बाँकी
काठमाडौँ । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले सातै प्रदेशमा रेमिटेन्स साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । गत मंसिर २०८० बाट सातै प्रदेशमा सन्चालन गरिएको उक्त कार्यक्रममा प्रत्येक प्रदेश अन्तर्गतका व्यवसायिक साझेदार मित्रहरुको...बाँकी
काठमाडौँ । युथ क्रियशनको आयोजनामा मिस्टर एन्ड मिस बेस्ट मोडल २०२३ र फेस अफ स्मार्ट किडस सिजन ४ को ट्यालेन्ट शो सम्पन्न भएको छ । काठमाडौँको सामाखुशीस्थित कुकु लन्ज एन्ड इभेन्टमा कार्यक्रम सम्पन्न भएको हो...बाँकी
काठमाडौं । हालै प्रिमियममा आइपीओ बिक्री गरेको हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर शेयरधनीहरुको डिम्याट खातामा आएको छ। यो कम्पनीको शेयर कारोबार संकेत ‘एचआरएल’मा सूचीकृत भएको हो। कम्पनीको शेयर रजिस्ट्रार एनएमबि क्यापिटलले सबै प्रक्रिया पूरा गरी फाइल...बाँकी
काठमाडौं । अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज पुस १८ गते फेरि बैंकिङ प्रणालीबाट थप २५ अर्ब रुपैयाँ तान्ने भएको छ। केन्द्रीय बैंकले फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट २५ अर्ब...बाँकी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि एशियन लाइफले आर्थिक वर्ष २०७९/८० को नयाँ बोनसदर घोषणा गरेको हो । कम्पनीले उक्त आर्थिक वर्षको आर्थिक...बाँकी
काठमाडौं । आरुश लाइफस्टाइल हस्पिटल र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबीच नगद रहित स्वास्थ्य बीमा सञ्चालन गर्ने सम्झौता सम्पन्न भएको छ । कम्पनीले आफूले प्रदान गर्दैआइरहेको स्वास्थ्य बीमा अन्तर्गत नगद रहित (क्यासलेस) उपचार सुविधा अझ प्रभावकारी बनाउन...बाँकी
काठमाडौं । नेपाल एसबिआई बैंकले तनहुँको दुलेगौंडामा शाखा विस्तार गरेको छ। दुलेगौँडा शाखा मंगलबारदेखि सञ्चालनमा आएको छ। यो बैंकको ९७ औँ शाखा हो। हाल बैंकले ९७ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट...बाँकी
काठमाडौं। खारेज भएको क्रिष्ट फाइनान्सले व्यक्तिगत निक्षेपकर्तालाई पैसा फिर्ता लिन आउन बोलाएको छ। उच्च अदालत पाटनको आदेशअनुसार स्थापित लिक्विडेटरको कार्यालयले केही निक्षेपकर्ताहरुले पैसा फिर्ता लिन बाँकी रहेकोले लिन आउन सूचना जारी गरेको हो। निक्षेपकर्ताको निक्षेप...बाँकी