News Portal

  • गृहपृष्ठ विमा, समाचार

    छिमेक लघुवित्तको नाफा रु. १ अर्ब माथि, बढ्यो वितरणयोग्य मुनाफा

    काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०।८१ को अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा वर्षमा संस्थाले १ अर्ब ९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष संस्थाले १ अर्ब ६...बाँकी

    नेसनल इन्स्योरेन्सको बढ्यो नाफा, व्यापारको अवस्था कस्तो ?

    काठमाडौं । नेसनल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले चौथो त्रैमाससम्ममा २६ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०७९।८० को...बाँकी

    हिमालयन एभरेष्ट इन्स्योरेन्सले ५०%ले बढायो नाफा, अन्य सूचकमा पनि सुधार

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले चौथो त्रैमाससम्ममा ६६ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०७९।८० को...बाँकी

    नेको इन्सुरेन्सः नाफा साढे ६८ करोड माथि, कुल बीमाशुल्क ३ अर्ब नजिक

    काठमाडौं । नेको इन्सुरेन्सले आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले चौथो त्रैमाससम्ममा ६८ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०७९।८० को चौथो...बाँकी

    राष्ट्रिय बीमा कम्पनीको नाफा पौने ६३ करोड, अन्य सूचक कस्ता ?

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले चौथो त्रैमाससम्ममा ६२ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०७९।८० को...बाँकी

    निर्जीवन बीमा क्षेत्रकै सर्वाधिक नाफा गर्नेमा नेपाल इन्स्योरेन्स बन्यो पहिलो, कमायो ७० करोड

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०८० /८१ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा बृद्धि देखिएको छ । नाफाको आधारमा यस कम्पनी...बाँकी

    मुक्तिनाथ विकास बैंक र महिला उद्यमी महासंघ नेपालबीच सम्झौता

    काठमाडौं । मुक्तिनाथ विकास बैंक र महिला उद्यमी महासंघ नेपाल बीच सहकार्य गर्ने सम्झौता भएको छ । महासंघसँग आवद्ध घरेलु तथा साना उद्योगहरुलाई सहज र सुलभ तरिकाबाट कर्जा प्रवाह गरी यस क्षेत्रको आर्थिक विकास एवं...बाँकी

    सानिमा बैंकका ग्राहकले बुद्ध एयरको टिकटमा विशेष छुट पाउने

    काठमाडौं । सानिमा बैंकले ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बुद्ध एयरमा विशेष छुटको व्यवस्था गरेको छ । कम्पनीको भिसा डेबिटरक्रेडिट कार्ड प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा बुद्ध एयरको टिकटमा ८ प्रतिशतको...बाँकी

    बीमा गरेका १ लाख १३ हजार बढीले गरे पोलिसी सरेण्डर, एलआईसी र नेपाल लाइफलाई बढी धक्का

    काठमाडौं । गत आर्थिक वर्ष २०८०/०८१ मा १ लाख १३ हजार ९७६ जनाले बीमा पोलिसी सरेण्डर गरेका छन् । आर्थिक मन्दीदेखि विविध करणले गर्दा एक वर्षमा उक्त संख्यामा बीमा सरेण्डर भएको हो । यसरी सरेण्डर...बाँकी

    ३१ प्रतिशतले बढ्यो नेपाल लाइफको खुद नाफा, यस्ता छन् अन्य सूचकहरू

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा करिब ३१ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/०८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा ३०.८१ प्रतिशतले वृद्धि भएको हो ।...बाँकी