काठमाडौं । ग्लोबल मनी विकको अवसरमा समृद्धि फाइनान्सले चैत्र ७ गते बुधवारको दिन जनकपुर शाखा, खरेन्द्रपुर शाखा, इटहरी शाखा र औरही शाखाबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । प्रोटेक्ट योर मोनी, सेक्योर योर फ्युचर...बाँकी
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको शाखा कार्यालय भवानीपुर, बाँकेले बार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले उक्त केन्द्र अन्तरर्गतका विभिन्नि केन्द्रका प्रमुखहरु भेला गरी सो कार्यक्रम सम्पन्न...बाँकी
काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् । नेपालमा सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुका लगानीकर्ताहरुको छाता संगठन नेपाल निर्जीवन बीमा ब्यवसायी संघको बुधबार सम्पन्न आठौं बार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकले न्यूनतम् ब्याजदरमा ग्रीन ड्राइभ योजना सार्वजनिक गरेको छ । बैंकले अटो कर्जाअन्तर्गत विद्युतीय सवारी साधन प्रवर्द्धन गर्न उक्त योजना सार्वजनिक गरेको हो । यस ग्रीन ड्राइभ योजनाअन्तर्गत व्यक्तिगत प्रयोजनको लागि...बाँकी
काठमाडौं । कृषि विकास बैंकको आधार दर ८.८८ प्रतिशतमा झरेको छ । प्राय बैंकहरुको आधार दर बढीरहेको अवस्थामा कृषि विकास बैंकले भने घटाउन सफल भएको हो । बैंकले सार्वजनिक गरेको उक्त आधार दर चैत महिनाको...बाँकी
काठमाडौं । विश्व वित्तीय सप्ताहको अवसरमा कामना सेवा विकास बैंकले बिहीबार वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने ‘अर्गनाइजेसन अफ इकोनोमिक्स कर्पोरेसन एण्ड...बाँकी
काठमाडौं । सानिमा क्यापिटल र सानिमा सेक्युरिटीजको संयुक्त आयोजना वित्तीय शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । ग्लोबल मनी विक २०२४ को अवसरमा विद्यार्थी तथा युवाहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्दै वित्तीय ज्ञान, सीप र...बाँकी
काठमाडौं । सिबिआईएल सेक्युरिटिज लिमिटेडले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सिटिजन्स बैंकको पूर्ण स्वामित्वमा खोलिएको संस्था सिबिआईएल सेक्युरिटिज लिमिटेडले विश्व वित्तिय सप्ताह २०२४ को अवसरमा युवा लक्षित वित्तिय साक्षरता कार्यक्रम अन्र्तगत दुई दिने...बाँकी
काठमाडौं । नेपाल एसबिआई बैंकका ग्राहकले सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीमा छुट पाउने भएका छन् । छुट सम्बन्धमा बैंक यर हस्पिटालिटीबीज बुधबार सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका सम्पूर्ण डेबिट कार्ड बाहक तथा योनो...बाँकी
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको करिब २ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। संस्थाको संस्थापक समूहको १ लाख ९९ हजार ४७२ कित्ता शेयर बिक्रीमा राखिएको छ। बिक्रीमा राखिएको शेयरमा हाललाई संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुले...बाँकी