News Portal

  • गृहपृष्ठ विमा, समाचार

    मेट लाइफद्वारा मानवसेवा आश्रममा १,७०० भन्दा बढी व्यक्तिलाई भोजन प्रदान

    काठमाडौं । मेट लाइफको विश्वव्यापी “भोलुनटरिङ्ग विथ परपोस “अभियान र स्थानीय समुदायहरूलाई सहयोग गर्ने निरन्तर प्रतिबद्धताको एक पहलको रूपमा मेटलाइफ नेपालले “फूड फर हेल्थ“, देशभरका विभिन्न आश्रमहरूमा गएर १,७०० जनालाई पौष्टिक खाना र उत्थानका गतिविधिहरू...बाँकी

    बाढीपहिरो पीडितलाई एभरेष्ट बैंकको ५० लाख रुपैयाँ सहयोग

    काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले बाढी पहिरो पीडितको सहयोगको लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा रु. ५० लाख सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा सम्माननीय प्रधानमन्त्री...बाँकी

    अभियान लघुवित्तले सम्पन्न गर्यो सरसफाई कार्यक्रम

    काठमाडौं । सप्तरी जिल्ला, छिन्नमस्ता गाँउपालिका, सखडा स्थित प्राचिन इतिहास बोकेको शक्तिपीठ छिन्नमस्ता भगवती (सखडा) मन्दिर र कंकालिनी नगरपालिका भारदह स्थित कंकालिनी मन्दिर परिसरमा मंगलबार अभियान लघुवित्त वित्तीय संस्थाले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।...बाँकी

    नबिल बैंक र हाम्रो पात्रोबीच कार्ड–आधारित विप्रेषण सेवाका लागि सम्झौता

    काठमाडौं । नबिल बैंक लिमिटेड र स्मार्ट आइडियाज प्रालि (हाम्रो पात्रो) बिच कार्ड–आधारित विप्रेषण सेवाका लागि समझदारी भएको छ । आज नबिल बैंक लिमिटेडका तर्फबाट एनबैंक प्रमुख प्रदीप नेपाल र स्मार्ट आइडियाजको तर्फबाट वरिष्ठ इन्जिनियरिङ...बाँकी

    समता घरेलु लघुवित्तद्वारा बाढी पहिरो पीडितलाई राहत वितरण

    काठमाडौं । पनौती नगरपालिका र बेथानचोक गाउँपालिकाका ४५ बाढी पहिरो पीडित परिवारलाई काभ्रेको बनेपा नगरपालिका वार्ड नं. ७ मा केन्द्रीय कार्यालय रहेको समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले राहत वितरण गरेको छ । पनौती नगरपालिका...बाँकी

    राष्ट्र बैंकबाट आशा लघुवित्तको लाभांश स्वीकृत

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आशा लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको छ। संस्थाको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापुँजी ६४ करोड १६ लाख १६ हजार...बाँकी

    ग्लोबल आइएमई बैंकको लाभांश घोषणा

    काठमाडौं । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफा तथा पुँजी समायोजन कोषसमेतबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको...बाँकी

    ठूला चाडपर्वलाई लक्षित गरेर डिजिटल वालेटमा रकम जम्मा गर्ने सीमा बढाइयो

    काठमाडौं । ठूला चाडपर्वका बेलामा कारोबार पनि धेरै हुने भएकोले नेपाल राष्ट्र बैंकले डिजिटल वालेटमा रकम जम्मा गर्ने सीमा बढाएको छ। केन्द्रीय बैंकले एउटा परिपत्र जारी गर्दै दसैँ, तिहार र छठका अवसरमा प्राकृतिक व्यक्तिको डिजिटल...बाँकी

    बाढीपहिरोबाट क्षतिः ठूला दाबीको अग्रिम भुक्तानी दिँदै शिखर इन्स्योरेन्स

    काठमाडौं । शिखर इन्स्योरेन्सले बाढीपहिरोबाट भएको क्षतिका ठूला सम्पत्तिको अग्रिम दाबी भुक्तानी दिन थालेको छ। कम्पनीले एक सूचना जारी गर्दै बाढीपहिरोबाट भएको क्षति पुगेका ठूला सम्पत्तिको अग्रिम भुक्तानी गर्दै आएको जानकारी गराएको हो। सम्बन्धित बीमितलाई...बाँकी

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रभु महालक्ष्मी लाइफको २५ लाख सहयोग

    काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले पच्चिस लाख सहयोग गरेका छ । प्रभु ग्रुपका अध्यक्ष तथा संघीय सांसद देबि प्रकाश भट्टचनको तर्फबाट रु १ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्स लिमिटेडका...बाँकी