News Portal

  • गृहपृष्ठ विमा, समाचार

    प्रभु इन्स्योरेन्सको ५ प्रतिशत लाभांश पारित, ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

    काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको २८ औँ वार्षिक साधारण सभा बिहिबार सम्पन्न भएको छ । तीनकुने काठमाडौंस्थित कम्पनीको केन्द्रीय कार्यालय ‘प्रभु कम्प्लेक्स’ मा सम्पन्न भएको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९/०८० को आर्थिक प्रतिवेदन पारित...बाँकी

    ग्लोबल आइएमई बैंकले प्लास्टिकको खपत कम गर्ने

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लाष्टिकको खपत घटाउँदै वातावरणमैत्री दिगो अभ्यासहरूको अनुशरण गर्ने भएको छ । यसै सन्दर्भमा बैंकले आगामी ३ वर्षमा प्लास्टिकको खपत...बाँकी

    प्राइम, एभरेष्ट, नबिलबीच आरओईमा टक्कर, एनएमबी र सानिमाले पच्छ्याउँदै

    काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा २० वटा वाणिज्य बैंकहरूले औसत पौने ९ प्रतिशत प्रतिफल दिन सक्ने क्षमता राखेका छन् । बैंकहरूले सार्वजनिक गरेको तथ्याङ्क अनुसार औसत ८.८४ प्रतिशत रटर्न अन इक्विटी...बाँकी

    सांग्रिला डेभलपमेन्ट बैंकद्वारा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफनो शाखाका कर्मचारीहरुको वृत्ति विकासको उद्देश्य राखेर बृहत रुपमा हाजिर जवाफ प्रतियोगिता आयोजना सम्पन्न भएको छ । माघ २६, २०८० मा शाखास्तरमा शुरु भएको सो प्रतियोगिता फागुन २८ मा...बाँकी

    आइएमई लाइफ : व्यवसायमा बलियो, लाभांशमा आकर्षक

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले बीमा क्षेत्रमै दोस्रो बढी लाभांश घोषणा गर्यो ।  आईपीओ जारी गरेको १० महिनामामै कम्पनीले ३४.५० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता...बाँकी

    आइएमई लाइफको ३४.५ प्रतिशत लाभांश घोषणा, १ अर्ब बराबरको बोनस सेयर

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आ.व. २०७९/८० को बोनस सेयर तथा नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको छ । बैशाख १९ गते बुधबार सम्पन्न भएको कम्पनीको सञ्चालक समितिको १९२ औं बैठकले सेयरधनीहरुलाई कुल ३४.५० प्रतिशत...बाँकी

    सन नेपाल लाइफले हकप्रद शेयर निष्काशन गर्ने, नियुक्त गर्यो विक्री प्रबन्धक

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १ः०.२७ को अनुपातमा प्रतिशेयर १ सय रुपैयाँ दरको १,०६,९६,३२० कित्ता बराबरको हकप्रद शेयर निष्काशन तथा विक्री गर्न लागेको हो...बाँकी

    सुर्यज्योती लाइफद्वारा १४ लाख रुपैयाँ दाबी भुक्तानी

    काठमाडौं । सुर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनीको इलाम शाखाले इलाम सुर्योदय वडा नम्बर ५ समाल्बुङ्ग निवासी मृतक बर्षात लिम्बुको परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीको उक्त शाखाले लिम्बुको परिवारलाई १४ लाख रुपैयाँ...बाँकी

    गोर्खाज फाइनान्सका अध्यक्ष बुढाथोकीले ग्रहण गरे शपथ

    काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष गौरव बुढाथोकीले बिहीबार एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलसँग सपश ग्रहण गरेका छन् । सपश...बाँकी

    प्रभु इन्स्योरेन्सको लाभांश प्रस्ताव पारित,पूँजी बढाउन ५० प्रतिशत हकप्रद जारी गर्ने

    काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको २८ औँ वार्षिक साधारण सभाले लाभांश वितरण सम्बन्धी प्रस्ताव पारित गर्दै नयाँ सञ्चालक समेत चयन गरेको छ। तीनकुने स्थित “प्रभु कम्प्लेक्स” मा बिहीबार सम्पन्न  वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९/०८०...बाँकी