काठमाडौं । खेलकुदका माध्यमबाट विद्यार्थीमा अनुशासनको विकास तथा प्रतिभाशाली फुटबल खेलाडी तयार गर्ने उद्देश्यले डिएभी कलेजले आयोजना गरेको पाचौँ डि.ए.भी. (+2) अन्तर कलेज 6 A side फुटसल प्रतियोगिता यही मिति २०८०–१०–१३ गते संस्थाका अध्यक्ष श्री...बाँकी
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षि गर्ने माघ २१ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि माघ २२ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।...बाँकी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सका मधेश प्रदेश शाखा कार्यालय बर्दिवास शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतकको परिबारलाई घरदैलोमा गई दावी रकम वापतको रु. २ लाख ३३ हजार ८०९ रुपैयाँ उपलब्ध गराएको हो...बाँकी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स समेत मुख्य प्रवर्द्धक रहेको जलविद्युत विकास कम्पनी ट्रष्ट इनर्जी लिमिटेडले ताप्लेजुङको मिकवा खोला गाउँपालिकामा ३० मेगावाटको पालुन खोला १ जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । ट्रष्ट इनर्जी लिमिटेडले गाउँपालिका...बाँकी
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले निक्षेपको ब्याजदर घटाएको छ। निफ्राले आज जनवरी ३० देखि लागू हुने गरी निक्षेप ब्याजदर घटाएर सार्वजनिक गरेको हो। अब निफ्राले ५ वर्षभन्दा बढी अवधिको निक्षेप खातामा व्यक्तिगततर्फ ८.५ प्रतिशत...बाँकी
काठमाडौं । गुडविल फाइनान्सको अध्यक्षमा दिलीप कुमार मुनकर्मी चयन भएका छन्। कम्पनीको माघ १५ गते सम्पन्न साधारणसभा पश्चात नव नियुक्त संचालक सहित बसेको पहिलो संचालक समितिको बैठकले मुनकर्मीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । कम्पनीको...बाँकी
काठमाडौं । रिलायन्स फाइनान्स र लाईफकेयर डाईग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर पोखराबिच स्वास्थ्य सेवा तथा वित्तीय सेवाका सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । । फाइनान्सले आफ्ना ग्राहकलाई अझ उत्कृष्ट सेवा प्रदान गर्ने गरी पोखरा स्थित लाई...बाँकी
काठमाडौं । विगत केहि दिनयता सेयर बजार निरन्तर रुपमा बढी रहेको छ । बजारमा नेप्से परिसूचक १४.८८ अंकले बढेर २११९.६१ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.७० प्रतिशतले बढी हो । बजारमा परिसूचसँगै...बाँकी
काठमाडौं । कृषि विकास बैंकले ओभरड्राफ्ट क्रेडिट कार्डको शुभारम्भ गरेको छ । आफ्नो ५७ औं वार्षिकोत्सवको अवसर पारेर शुभारम्भ भएको उक्त कार्डको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका हुन् । उक्त सेवा प्राप्त...बाँकी
काठमाडौं । नेपाल बैंकर्स संघ तथा काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा संघका तर्फबाट अध्यक्ष सुनिल केसी र काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका तर्फबाट स्कुलका डिन प्रा....बाँकी