News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    मुक्तिनाथ विकास बैंकका ग्राहकलाई काठमाडौंको स्काइवाक टावरमा छुट

    काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई काठमाडौंको स्काइवाक टावरमा छुट हुने भएको छ । बैंकले ग्राहकहरुलाई थप सेवा दिन वन्डर्स नेपालसँग काठमाडौंको कमलादीमा रहेको ‘स्काइवाक टावर’ को टिकट खरिदमा छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता...बाँकी

    हिमालयन बैंकको विराटनगर शाखा स्थानान्तरण

    काठमाडौं । हिमालयन बैंक लिमिटेडले विराटनगर शाखा कार्यालय स्थानान्तरण गरेको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये विराटनगर शाखा-२ लाई स्थानान्तरण गरेको हो । बैंकले सिभिल बैंकलाई प्राप्ति...बाँकी

    नबिल बैंकमा रहेको आईएफआईसी बैंकको संस्थापक शेयर खरिदबिक्री प्रक्रिया स्थगित

    काठमाडौं । नबिल बैंकमा रहेको इन्टरनेसनल फाइनान्स इन्भेस्टमेन्ट एन्ड कमर्सियल बैंक (आईएफआईसी)को नाममा रहेको संस्थापक शेयर खरिदबिक्री प्रक्रिया स्थगित भएको छ। बैंक सञ्चालक समितिको जेठ १९ गते बसेको बैठकले नबिल बैंकमा विदेशी लगानीकर्ता हाल परिवर्तित...बाँकी

    मनकामना स्मार्ट लघुवित्तको १७% बोनस शेयर पाउन शेयरधनी स्वयंले कर तिर्नुपर्ने

    काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७७।७८को १७ प्रतिशत बोनस शेयर पाउन शेयरधनीहरु स्वयंले कर तिर्नुपर्ने भएको छ। संस्थाले आज एक सूचना जारी गर्दै उक्त बोनस शेयर प्राप्त गर्न त्यसमा लाग्ने करबापतको...बाँकी

    वातावरण दिवसको अवसरमा तेस्रो सांग्रिला साइकल र्‍याली सम्पन्न

    काठमाडौं । विश्व वातावरण दिवसका अवसरमा सांग्रिला डेभलपमेन्ट बैंकले “इन्धन बचाऔं, वातावरण जोगाऔं,” भन्ने नाराका साथ डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, बिवाइडी, एफ वान सफ्ट र फोन पे तथा अन्य ३५ भन्दा वढी संघ संस्थाहरुसँगको सहकार्यमा...बाँकी

    दुध उत्पादक किसानलाई शीघ्र भुक्तानीको व्यवस्था गरिनेछ : मन्त्री साह

    झापा । कृषि, पशुपंक्षी तथा सहकारी मन्त्री ज्वालाकुमारी साहले दुग्ध उत्पादक किसानलाई चाँडै भुक्तानीको व्यवस्था मिलाइने बताएकी छन् । विश्व दुध दिवसको उपलक्ष्यमा राष्ट्रिय दुग्ध विकास बोर्डद्वारा आज मेचीनगरमा आयोजित कार्यक्रममा उनले सरकारी स्वामित्वको दुग्ध...बाँकी

    श्रम क्षेत्रको समस्या समाधान गर्न ‘श्रमाधान रोजगार मेला’ सुरु गरिएको हो : मन्त्री अर्याल

    जनकपुरधाम । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल (डीपी) ले ‘श्रमाधान रोजगार मेला’ श्रम क्षेत्रका समस्या समाधानको उपायका रूपमा सुरु गरिएको बताएका छन् ।​ जनकपुरधामस्थित उद्योग वाणिज्य संघमा मेलाको आज शुभारम्भ गर्दै उनले बेरोजगार...बाँकी

    सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार भद्रगोल बन्यो : अध्यक्ष कुँवर

    काठमाडाैं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्र कुँवरले सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार अस्थिर र भद्रगोल भएको बताएका छन् । ललितपुरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको आयोजनामा भएको सुदृढ श्रम...बाँकी

    १३ सय बीमाकर्मी र अभिकर्तालाई ‘सेल्स स्ट्रयाटेजी’ तालिम दिँदै सोनु शर्मा

    काठमाडौं । सिफ्ट पिक्सेल ग्लोबलले आज काठमाडौंमा ‘सेल्स स्ट्रयाटेली इन रिसेसन’ तालिम सञ्चालन गरिरहेको छ। कार्यक्रममा बीमाकर्मी र अभिकर्ता गरी १ हजार ३०० जनाको सहभागिता रहेको छ। कार्यक्रममा बीमाकर्मी र अभिकर्तालाई भारतीय प्रशिक्षक सोनु शर्माले...बाँकी

    ‘नेपाल रि’ को सञ्चालक समिति सदस्य पदमा एशियन लाइफका सिइओ श्रेष्ठ निर्वाचित

    काठमाडौं । नेपाल पुनर्बीमा (नेपाल रि) कम्पनीको सञ्चालक समिति सदस्य पदमा एशियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ निर्वाचित भएका छन् । सरकारी स्वामित्वको पुनर्बीमक नेपाल रिमा संस्थापक शेयरधनी समूहको प्रतिनिधित्व गर्दै श्रेष्ठ...बाँकी