काठमाडौं । लक्ष्मी सनराइज बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएको छ । बैंकले मंसिर १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएर सार्वजनिक गरेको हो । बैंकले मंसिरमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.५० प्रतिशत, संस्थागततर्फ ४.५० प्रतिशत र...बाँकी
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी)ले २० वर्ष पुराना खाता सक्रिय गर्न आग्रह गरेको छ । बैंकले १ बैशाख २०६१ देखि संचालन नभई निष्कृय भएका खाता सक्रिय गराउन ग्राहकहरूलाई अनुरोध गरेको हो । नेपाल...बाँकी
काठमाडौं । नबिल बैंक लिमिटेड यो वर्ष पनि सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा क्षेत्रगत रूपमा धेरै कर बुझाउने करदाताहरूलाई सम्मान गर्दै आएकोमा नबिल बैंक लिमिटेडले...बाँकी
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीको अधिकांश सूचक बृद्धि भएको छ । यस कम्पनी पहिलो त्रैमासमा ६ करोड ६१...बाँकी
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीको अधिकांश सूचक गिरावट देखिएको छ । यस कम्पनी पहिलो त्रैमासमा १ करोड ४ लाख...बाँकी
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीको अधिकांश सूचक गिरावट देखिएको छ । यस कम्पनी पहिलो त्रैमासमा १ करोड ८१...बाँकी
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो २०औं वार्षिकोत्सवको अवसरमा देशव्यापी रुपमा रक्तदान कार्यक्रम गरेको छ । सोही अभियान अन्तर्गत कम्पनीको बुटवल शाखाले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । शिखर इन्स्योरेन्स कम्पनी र नेपाल रेडक्रस...बाँकी
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २३ औं वार्षिक साधारण सभा कार्तिक ३० गते शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष डा.सुमित्रा मानन्धर गुरुङ्गको अध्यक्षतामा बसेको सभाले शेयरधनीलाई १४.२५ प्रतिशत बोनश र ०.७५...बाँकी
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा रोयल सिङ्गी होटल, कमलादी, काठमाडौंमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित...बाँकी
काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अलिपे प्लस द्धारा एकीकृत गरिएका विभिन्न क्षेत्रीय र अन्तराष्ट्रिय मोबाइल वालेट, बैंकिङ्ग एप तथा अन्य डिजिटल भुक्तानीको माध्यमबाट नेपालमा भुक्तानी गर्न मिल्ने गरी एक समझदारीपत्रमा हस्ताक्षर...बाँकी