काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी अभिवृद्धि (इनहाउस) तालिम सफलतापूर्वक सम्पन्न गरेको छ । सो तालिम पुसा १९ र २० गते इटहरिको होटल बरण्डामा सम्पन्न भएको हो । उक्त तालिमको उद्देश्य सलिकोका कोशी...बाँकी
काठमाडौं । मोरङ जिल्ला बेलबारी नगरपालिका स्थित तमु ल्लोसारको अबसरमा तमु ह्यूलछोजधि गुरूङ राष्ट्रिय परिषद बेलबारि नगर समितिले विगत बर्ष २०७६ सालबाट राष्ट्रिय खेल भलिबललाई प्राथमिक्ता राख्दै वडा स्थरीय महिला तथा पुरूष भलिबल रनिङसिल्ड सहित...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम सम्पन्न गरेको छ । यही पुस २० गते बर्दिबासमा आयोजित कार्यक्रममा बर्दिबास क्षेत्रका साथै हेटौंडा क्षेत्र लगायत नारायणगढ शाखाका...बाँकी
काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई निराश बनाएको छ। बैंकले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश वितरण नगर्ने निर्णय गर्दै शेयरधनीहरुलाई निराश बनाएको थियो। बैंक सञ्चालक समितिको पुस १९ गते बसेको बैठकले उक्त...बाँकी
काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको शाखा कार्यालय,भवानीपुर,बाँके र कोहलपुर डेन्टल हस्पिटलबीच पुस २१ गते सम्झौता भएको छ । मेरो माइक्रोफाइनान्समा आबद्ध सबैलाई डेन्टल हस्पिटलको दन्त सेवाहरुमा १० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिने गरी सम्झौता...बाँकी
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आज पुस २१ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर जारी गरेर बाँडफाँटपश्चात् कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ बिक्री खुला गरेको हो...बाँकी
काठमाडौं । लक्ष्मी सनराइज बैंकको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैंकहरू र अप्पर मर्स्याङ्दी हाइड्रोपावर कम्पनीबीच सो कम्पनीले लमजुङ जिल्लास्थित मर्स्याङ्दी नदीमा निमार्ण गर्ने १०२ मेवा क्षमताको अप्पर मर्स्याङ्दी-१ जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ...बाँकी
भक्तपुर । भक्तपुर इटा उद्योग व्यवसायी संघको अध्यक्षमा पुनः नातिभाइ ह्योम्वा निर्वाचित भएका छन् । संघको शुक्रबार भक्तपुरमा भएको २९ औं वार्षिक साधारणसभा तथा १६ जिल्ला अधिवेशनबाट ह्योम्वाको नेतृत्वमा १० सदस्यीय नयाँं कार्यसमिति निर्वाचित गरेको...बाँकी
काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले केही सहकारी संस्थाका कारण समग्र सहकारी क्षेत्र नै बदनाम भइरहेको उल्लेख गर्दै सहकारीलाई व्यवस्थित गर्न सरकार क्रियाशील रहेको बताएका छन् । दिगो पर्यटन सहकारी संस्थाको आयोजित...बाँकी
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले निजी क्षेत्रको सहभागीतामार्फत ऊर्जा क्षेत्रको विकासमा सरकार लागेको बताए । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रलाई साथमा लिएर सरकारले राखेको ऊर्जा विकासको लक्ष्य पुरा गरिने...बाँकी