News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    रणनीतिक योजना बनाएर काम गर्न बैंकहरुलाई अर्थमन्त्री पौडेलको निर्देशन

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले परिवर्तित सन्दर्भमा रणनीतिक योजना बनाएर उचित प्रतिफल आउने गरी काम गर्न सरकारी बैंक तथा वित्तीय र गैरवित्तीय संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतलाई निर्देशन दिएका छन्। अर्थ मन्त्रालयमा...बाँकी

    लगानीमैत्री वातावरण बन्न थालेको आशा गर्न सकिन्छ: एनबीए अध्यक्ष

    काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए)का अध्यक्ष सन्तोष कोइरालाले नेपालमा लगानीमैत्री वातावरण बन्न थालेको आशा गर्न सकिने बताएका छन्। एनबीएले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष कोइरालाले यस्तो आशा व्यक्त गरेका हुन्। ‘अहिले सरकारले पनि...बाँकी

    कुमारी बैंकका ग्राहकले वात्सल्य नेचुरल आईभीएफको सेवामा आकर्षक छुट पाउने

    काठमाडौं । कुमारी बैंक लिमिटेड र नक्शाल, काठमाडौं स्थित वात्सल्य नेचुरल आइभीएफ प्रा.लि. बीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई वात्सलय नेचुरल आईभिएफको देशभरि रहेका शाखाहरुबाट विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता...बाँकी

    ज्योति क्यापिटलको संचालकमा श्रेष्ठ नियुक्त

    काठमाडौं । ज्योति क्यापिटल लिमिटेडको माघ ७ गते सोमबार सम्पन्न संचालक समितिको ५९ औं बैठकले ज्योति विकास बैंकबाट मनोनित भई आएकी बैंककी प्रमुख वित्त अधिकृत उमा श्रेष्ठलाई क्यापिटलको संचालक पदमा नियुक्त गरेको छ । बैंकिङ्ग...बाँकी

    ज्योति विकास बैंकले सच्चायो वित्तीय विवरण, यो सूचकमा भएको थियो त्रुटि

    काठमाडौं । ज्योति विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणमा सच्चाएको छ। बैंकले सोमबार दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको थियो। तर, त्यसमा एउटा सूचकमा त्रुटि भएपछि बैंकले आज एक सूचना प्रकाशित गर्दै...बाँकी

    सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा न्यानो कम्बल वितरण

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडले मधेस प्रदेशका ८ वटै जिल्लामा न्यानो कम्बल बितरण गरेको छ । कम्पनीले पुस ७ गते सोमबारका दिन पर्सा जिल्ला पकाहमैनपुर गाउँ पालिका वडा नं ४ मा विभिन्न वर्गका ७०...बाँकी

    हिमालयन लाइफद्वारा जनता धन माध्यमिक विद्यालयका विद्यार्थीलाई सहयोग

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड कुश्मा पर्बतले जनता धन माध्यमिक विद्यालयका सम्पुर्ण इसीडीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुलाई झोला वितरण गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । कार्यक्रममा...बाँकी

    नबिल बैंकद्वारा जाजरकोट र रुकुम पश्चिममा कम्बल वितरण

    काठमाडौं । नबिल बैंकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई कम्बल वितरण गरेको छ । भूकम्पपछि जाजरकोट र रुकुम पश्चिममा बैंकले निर्माण गरेका ९६ वटा अस्थायी आवासमा बसोबास गरिरहेका परिवारलाई कम्बल वितरण गरिएको हो ।...बाँकी

    कामना सेवालाई अग्राधिकार सेयर जारी गर्न नेपाल राष्ट्र बैंकले दियो स्वीकृति

    काठमाडौं । कामना सेवा विकास बैंकले नेपाल राष्ट्र बैंकबाट अविमोच्य अग्राधिकार सेयर जारी गर्न स्वीकृति प्राप्त गरेको छ । विकास बैंकले आफ्नो अठारौं वार्षिक साधारण सभाबाट अग्राधिकार सेयर जारी गर्ने सम्वन्धी प्रस्ताव पारित गरि स्वीकृतिको...बाँकी

    कुमारी बैंक र वात्सल्य नेचुरल आईभिएफबीच सम्झौता, बैंकका ग्राहकलाई उपचारमा छुट

    काठमाडौं । कुमारी बैंक लिमिटेड र वात्सल्य नेचुरल आईभिएफबीच सम्झौता भएको छ । बैंक र नक्शालमा रहेको वात्सल्य नेचुरल आईभिएफबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई वात्सलय नेचुरल आईभिएफको देशभरि रहेका शाखाहरुबाट छुट प्रदान गर्ने सम्झौता भएको...बाँकी