News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    चेपाङ समुदायका लागि नेपाल एसबिआई बैंकले गर्‍यो खाद्यान्न वितरण

    काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नं १४ र १५ का चेपाङ समुदायलाई लक्षित गरी खाद्य सामग्री वितरण गरेको छ । बैंकका बागमति प्रदेश प्रमुख सुशीलराज श्रेष्ठले समुदायका...बाँकी

    ज्योति विकास बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपालपे कार्डमा आवद्ध

    काठमाडौं । ज्योति विकास बैंक र एनसीएचएल बीच एनपीएस एनसीएस तथा डोमेस्टीक कार्ड स्किमको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट वरिष्ठ उप–प्रमुख कार्यकारी अधिकृत प्रकाश बराल तथा एनसीएचएलका तर्फबाट प्रमुख...बाँकी

    ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु

    काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउससंगको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट गेटवे सुचारु गरेको छ । यो गेटवे सुचारुपश्चात् बंैकका मर्चेन्टहरुले जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरुबाट जारी भएको भिसा तथा मास्टर कार्डहरुमार्फत...बाँकी

    एमडीआरटी बन्न सफल अभिकर्तालाई एशियन लाइफको सम्मान

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले सन् २०२५ को लागि एमडीआरटी बन्न योग्य भएका अभिकर्ताहरुलाई आज बैशाख २२ गते विशेष समारोहका बीच सम्मान गरेको छ। वित्तीय परामर्शदाताहरुको अन्तर्राष्ट्रिय संस्था, मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले सन्...बाँकी

    रमेश रायलाई जीवन विकास गोल्डेन, सिठुङलाई साहसी अवार्ड प्रदान

    काठमाडौं । गरिबीरहित नेपालको परिकल्पनासहित ३१ जिल्लामा वित्तीय र सामाजिक सेवा प्रवाह गरिरहेको जीवन विकास लघुवित्त वित्तीय संस्थाले रमेश रायलाई ‘जीवन विकास गोल्डेन अवार्ड २०८१’ प्रदान गरेको छ । उनी लघुवित्तको सूचना प्रविधि विभागको प्रमुख...बाँकी

    जीवन विकास लघुवित्तको खेलकुदः कोशी र मधेश प्रदेश टिमले जित्यो उपाधि

    काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले पहिलो पटक आयोजना गरेको मैत्रीपूर्ण खेलकुद प्रतियोगितामा कोशी प्रदेश र मधेश प्रदेश टिम विजयी भएको छ । शुक्रबार र शनिबार जीवन विकास पब्लिक स्कुल परिसरमा आयोजित मैत्रीपूर्ण खेलकुदमा...बाँकी

    एउटा बैंकले अर्को बैंकमा लगानी गर्न नपाउने, बैंकर र व्यवसायी छुट्याउन छलफल

    काठमाडौं । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बैंक एन्ड फाइनान्सियल इन्स्टिच्युसन एक्ट-बाफिया), २०७३ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा छलफल भएको छ । समितिले आज यहाँ उक्त विधेयकका व्यवस्थामाथि बैंकिङ क्षेत्रका विज्ञहरूसँग...बाँकी

    नबिल बैंक र अपोलो इन्फर्मेसन सेन्टरबीच समझदारी, नबिलका ग्राहकले १० प्रतिशत छुट पाउने

    काठमाडौं । नबिल बैंक लिमिटेड र भारतको अपोलो अस्पतालको प्रतिनिधि संस्था अपोलो इन्फर्मेसन सेन्टरबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकका ग्राहकहरुलाई भारतमा स्वास्थ्य उपचार गर्दा विशेष छुट तथा सहजीकरणका लागि उक्त समझदारी गरिएको बैंकले जनाएको...बाँकी

    सानिमा रिलायन्स लाइफको “मेरो मुटु बाल जीवन बीमा“ योजना सार्वजनिक, के-के छन् विशेषता ?

    काठमाडौं । बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्न सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले “मेरो मुटु बालजीवन बीमा” योजना संञ्चालन गरेको छ। यो योजनाले एक महिनाको उमेरदेखि नै बच्चाको जीवन बीमा गर्न मिल्ने सुविधा प्रदान गर्छ। विशेष...बाँकी

    हिमालयन लाइफको अधिकांश सूचकमा सामान्य बृद्धि, जीवन बीमा कोष ७३ अर्ब ७७ करोड

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीको अधिकांश सूचकमा बृद्धि देखिएको छ । समीक्षा अवधिसम्ममा कम्पनीको शेयर पुँजी ९ अर्ब...बाँकी