काठमाडौं । ग्राहकहरूलाई उत्कृष्ट सेवा दिन व्यावसायिक रूपमा दक्ष एजेन्टहरू तयार पार्ने लक्ष्य साथ, मेटलाइफ नेपालले आफ्ना जीवन बीमा अभिकर्ता, एजेन्सी तथा युनिट म्यानेजरहरूलाई LIMRA (Life Insurance Management Research Association) द्वारा सञ्चालित दुई विशेष प्रशिक्षण...बाँकी
काठमाडौं । नबिल बैंकले नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्डको योजनाको म्याद थप गरेको छ । ग्राहकको उत्साहजनक सहभागिता तथा प्रतिक्रियापछि योजनाको म्याद थप गरिएको बैंकले जनाएको छ । नयाँ वर्षको अवसरमा सुरु गरिएको यो योजना...बाँकी
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको ८६ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ८६ हजार ४७४ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा इच्छुक जोकोही व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन दिन...बाँकी
काठमाडौं । लक्ष्मी सनराइज बैंकको पौने ३२ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ३१ लाख ८० हजार ३९४ कित्ता शेयर बिक्रीमा राखिएको हो। हाललाई यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै...बाँकी
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ‘सानिमा रिलायन्स सरल तथा एकल जीवन बीमा योजना’ बीमितहरूको रोजाइमा परेको छ । आकर्षक सुविधाहरूले भरिपूर्ण भएकोले पनि यो योजना ग्राहकको रोजाइमा परेको हो । यो बीमालेखमा न्यूनतम बीमाशुल्कमै...बाँकी
काठमाडौं । पञ्चायतकालमा मंगतुराम अग्रवालको पूर्वी तराईमा व्यावसायिक दबदबा थियो । मोरङ विराटनगरमा मंगतुराम समूहअन्तर्गत अन्नपूर्ण सप एण्ड केमिकल इण्डष्ट्रिज, नारायण भेजिटेवल इण्डष्ट्रिज, गणेश प्लाष्टिक इण्डष्ट्रिज, जयकाली बिस्कुट एण्ड कन्फेक्सनरी, दन्तकाली प्याकेजिङ इण्डष्ट्रिज, लक्ष्मी फुटवेयर इण्डष्ट्रिज, अन्नपूर्ण...बाँकी
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले विभिन्न स्थानका लागि ब्रान्च म्यानेजर र ट्रेनी असिस्टेन्टका लागि दरखास्त खुला गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै यी दुवै पदमा दरखास्त आह्वान गरेको हो। कम्पनीको दमक, लालबन्दी, ओखलढुंगा, रसुवा...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनी सञ्चालनमा ल्याएको छ। कम्पनीको कमलपोखरीस्थित कार्यालय भवनको तेस्रो तल्लामा इन्भेस्टमेन्ट कम्पनीको कार्यालयको उद्घाटन नेपाल लाइफको सञ्चालक समिति अध्यक्ष गोविन्द संघइले गरेका हुन्। झन्डै साढे २ खर्ब...बाँकी
काठमाडौं । ज्योति विकास बैंकले संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ । बैंकका शेयरधनीहरुलाई पहिलो प्राथमिकता दिनुपर्ने भएकाले बैंकले विभिन्न मितिमा ३५ दिने सूचना जारी गर्दै शेयर बिक्री खुला गर्दा संस्थापकबाट शेयर खरिदका लागि...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउससँगको सहकार्यमा कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुचारु गरेको छ । यस सुविधा पश्चात् बैंकले फिजिकल मर्चेन्ट जस्तै अन्लाईन मर्चेन्ट पनि एक्वायर गर्न सक्नेछ र बैंकका अन्लाईन मर्चेन्टहरुले...बाँकी