काठमाडौं । एबीपी इनर्जी प्रालि र सिद्धार्थ बैंक लिमिटेडबीच ८ मेगावाट जडित क्षमताको तादी घ्याङफेदी जलविद्युत परियोजना निर्माणका लागि कर्जा लगानी गर्ने क्रेडिट फेसिलेटीसम्बन्धी सम्झौता सम्पन्न भएको छ । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच एबीपी...बाँकी
काठमाडौं । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कञ्चरपूरमा अपाङ्गता संरक्षण नेपाल संस्थासँग साझेदारीमा शारीरक अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक पर्ने बैशाखी वितरण गरेको छ । देशभरबाट शारीरिक अपाङ्गता भएका व्यक्तिहरुबाट आफ्ना दैनिक कार्य गर्न असहज...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ग्लोबल मनी विकको अवसरमा देशभर २९४ शाखामार्फत १० हजारभन्दा बढी नागरिकलाई वित्तीय साक्षरतासम्बन्धी प्रशिक्षण प्रदान गरिरहेको छ। बैंकले चैत ४ देखि १० गतेसम्म ‘Think before you follow, wise money...बाँकी
काठमाडौं । लाभांश घोषणा गरेको ३ महिनापछि ग्रीन डेभलपमेन्ट बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सञ्चालक समितिको चैत ५ गते बसेको बैठकले १२औं वार्षिक साधारण सभा चैत २७ गते होटल पिस प्यालेस हरिशंकर...बाँकी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखहरुको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ । कम्पनीले चैत ३१ गतेसम्म विलम्ब शुल्कमा १०० प्रतिशत छुट दिने जनाएको छ । यस कम्पनीबाट जारी भएका बीमालेखहरू...बाँकी
Posted by Shiva Basnet |
समाचार
काठमाडौं । बेलायती बहुर्राष्ट्रिय वाणिज्य बैंक स्ट्यान्डर्ड चार्टर्डले नेपालको दिगो विकास परियोजनाको प्रवर्द्धनमा ४० मिलियन युरो (करिब ६ अर्ब ४ करोड ४७ लाख रुपैयाँ) लगानी गर्ने भएको छ। बैंकले जारी गरेको विज्ञप्तिअनुसार ८ वर्षे सामाजिक...बाँकी
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले “विद्यार्थीहरुसँग वित्तीय साक्षरता तथा वातावरण संरक्षण” कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंको शंखरापुर नगरपालिका साँखु स्थित भगवती माध्यामिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा २४० भन्दा बढी विद्यार्थीहरुको सहभागिता थियो ।...बाँकी
काठमाडौं । एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट (हरित बचत खाता) नामक अत्यन्तै नौलो बचत खाता योजना सुरु गरेको छ । सो खाताले वातावरण संरक्षणमा व्यक्ति र संस्थाहरूलाई आफ्नो महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्दछ । यस...बाँकी
काठमाडौं । कुमारी बैंकले करिब ५ लाख कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकको संस्थापक समूहको ४ लाख ८७ हजार १२ कित्ता शेयर बिक्रीमा राखिएको हो। बिक्रीमा राखिएको कुल कित्तामध्ये २ लाख कित्तामा बैंकका संस्थापक शेयरधनीहरुले...बाँकी
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय सस्था लिमिटेड शाखा कार्यालय विजयपुर कास्कीद्वारा ग्लोबल मनी विकको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम र्चैत ४ गते पोखरा महानगरपालिका वडा न १३ साझा क्लबको...बाँकी