काठमाडौं । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउँदै आएको यस महालक्ष्मी विकास बैंकले नेपाली नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै विभिन्न योजनाहरु सार्वजानिक गरेको छ । विभिन्न योजनाहरु अन्तर्गत वर्ष २०८३ लाई...बाँकी
काठमाडौं । नेपालको लघुवित्त क्षेत्रमा ऐतिहासिक ठुलो मर्जर प्रक्रिया अघि बढेको छ । मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, बाँकेको कोहलपुरमा केन्द्रीय कार्यालय रहेको युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड...बाँकी
काठमाडौं । प्रभु बैंकले ५ अर्ब रुपैयाँबराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने भएको छ। बैंक सञ्चालक समितिको बैठकले विशेष साधारणसभा र नेपाल राष्ट्र बैंकलगायतका नियमनकारी निकायको स्वीकृतिमा अग्राधिकार शेयर जारी गर्ने निर्णय गरेको हो।...बाँकी
काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेड ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० स्थित श्री गङ्गामाला आधारभूत विद्यालय लाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ। कम्पनीले विद्यालयलाई ४ थान कम्प्युटर तथा विद्यार्थीहरूको लागि आवश्यक १...बाँकी
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाद्वारा संस्था स्थापनाको १६औं वार्षिकोत्सव बृहत रक्तदान कार्यक्रम सम्पन्न गरि मनाएको छ । संस्थाको केन्द्रीय कार्यालयको आयोजनामा बुटवल उपमहानगरपालिका वडा नं. १० का कार्यवाहक अध्यक्ष रमेश प्रसाद अधिकारीको प्रमुख...बाँकी
काठमाडौं । फोनपेले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशव्यापी वित्तीय साक्षरता अभियान सञ्चालन गरेको छ । ‘स्मार्ट मनी टक्स’ भन्ने मूल सन्देशलाई केन्द्रमा राख्दै सञ्चालन गरिएको अभियानमार्फत युवापुस्तालाई जिम्मेवार वित्तीय व्यवहार, डिजिटल सुरक्षा तथा...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले रूपन्देही जिल्लाको सियारी गाउँपालिका–६, बर्दहवास्थित दुर्गा देवी माध्यमिक विद्यालय परिसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शिविरमा हाडजोर्नी तथा नशा रोग, स्त्री तथा प्रसूति रोग, नाक–कान–घाँटी, आन्तरिक...बाँकी
काठमाडौं । उत्तर अमेरिकामा क्रियाशील नेपाली पत्रकारहरूको संस्था नेपाल अमेरिका पत्रकार संघ स्थापना भएको १९ वर्षको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ। नेजाले टेक्ससको ड्यालसमा अप्रिल १८ र १९ तारिखमा विविध कार्यक्रम आयोजना गरी १९...बाँकी
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ । अस्पतालको सेवालाई जनमैत्री, पहुँचयोग्य प्रभावकारी बनाउन कार्यविधि जारी गरिएको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्य...बाँकी
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालको आठौँ राष्ट्रिय महाधिवेशनले ओम बहादुर खत्रीको नेतृत्वमा सर्वसम्मतरूपमा नयाँ कार्यसमिति चयन गरेको छ। काठमाडाैंमा चैत्र २७ र २८ गते आयोजित महाधिवेशनले खत्रीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको...बाँकी