काठमाडौं । काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै ‘राइड केयर नेपाल’ सञ्चालनमा आएको छ । टोखा नगरपालिका–९ वडा कार्यालयसँगै स्थापना गरिएको राइड केयर नेपालको उद्घाटन असोज २१ गते गरिएको हो...बाँकी
काठमाडौं । सरकारले जथाभावी रूपमा विद्युत् खरिद सम्झौता (पीपीए) नगर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जथाभावी रूपमा विद्युत् खरिद सम्झौता (पीपीए) गर्दै गए देशको अर्थतन्त्रमा संकट आउन सक्ने भएकाले आवेगमा पीपीए...बाँकी
काठमाडौं । महान् चाडपर्व नजिकिँदै गर्दा विराटनगर बजारको व्यावसायिक वातावरण, बजार व्यवस्थापन तथा समसामयिक समस्या र समाधानका उपायबारे मोरङ उद्योग व्यापार संघमा सरोकारवाला व्यवसायीहरूबिच छलफल सम्पन्न भएको छ । संघका अध्यक्ष अनिल कुमार साहको अध्यक्षता...बाँकी
काठमाडौं । नेपालका पाँच वटा प्रविधि संस्थाहरू प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार ‘असोसियो डिजिटल र एआई अवार्ड २०२६’ बाट सम्मानित भएका छन् । एसियन-ओसियनियन कम्प्युटिङ इन्डस्ट्री अर्गानाइजेसनद्वारा इन्डोनेसियाको जकार्तामा आयोजित ‘असोसियो डिजिटल र एआई समिट २०२६’ (अक्टोबर...बाँकी
काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा बिक्रीका लागि भण्डारण गरिएको वाइनमा आँखाले देखिने गरी लेदो जस्तो अखाद्य वस्तु भेटिएपछि २ हजार ७ सयभन्दा बढी बोतल तथा पाकेट वाइनको बिक्री–वितरण रोक्का गरिएको छ । खाद्य प्रविधि तथा गुण...बाँकी
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना (२०८३/८४–२०८७/८८) स्वीकृत गरेको छ । रणनीतिले सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने मानव रेबिज मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको मन्त्रालयले जनाएको...बाँकी
Posted by Shiva Basnet |
समाचार
काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का पूर्व अध्यक्ष नवराज कुँवर एसियन–ओसियनियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (असोसियो)को उपाध्यक्षमा पुनः निर्वाचित भएका छन् । इन्डोनेसियाको जकार्तामा सम्पन्न असोसियोको ४२औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट कुँवर आगामी सन्...बाँकी
काठमाडौं । एन आई सी एशिया क्यापिटलको योजना व्यवस्थापन तथा निष्काशन एवं बिक्री प्रबन्धकत्वमा सञ्चालन हुन लागेको छैठौँ बन्दमुखी योजना ‘एन आई सी एशिया इक्विटी अपोर्चुनिटी फण्ड’को इकाई बाँडफाँड सम्पन्न भएको छ । प्रति इकाई...बाँकी
काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत झापाको बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्र (वृद्धाश्रम) लाई अत्यावश्यक सामग्री सहयोग गरेको छ । बैंकले असहाय, घरबारविहीन तथा शारीरिक वा मानसिक रूपमा अशक्त व्यक्तिलाई सहयोग गर्ने उद्देश्यले आश्रमलाई...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र नेपाल उद्योग वाणिज्य महासंघ विच सातै प्रदेशमा साना तथा मझौला व्यवसायीहरुलाई व्यवसायिक क्षमता अभिवृद्धी गर्ने सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । महासंघको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष...बाँकी