News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    स्वस्तिक लघुवित्तले सञ्चालन गर्यो निःशूल्क स्वास्थ्य शिविर

    काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले निःशूल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । संस्थाले शनिवार नवराजपुरको मझौरमा एक दिने निःशूल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । संस्थाको आर्थिक सहयोगमा लहान सिटी जेसीज द्वारा एक दिने...बाँकी

    मल्टीपर्पस फाइनान्स क्रसबोर्डर व्यवसायिक सम्झौता गर्नेमा पहिलो

    काठमाडौं । मल्टीपर्पस फाइनान्स र फोनपे नेटवर्कबीच क्रसबोर्डर व्यवसायिक सेवामा सम्झौता भएको छ । चैत्र १५ गते फाइनान्स र नेटवर्कबीच क्रसबोर्डर सेवा सम्झौता भएको हो । फाइनान्स कम्पनीहरुमा आफ्ना सेवा ग्राहीहरुलाई यस्तो सेवा प्रदान गर्ने...बाँकी

    लगानी सम्मेलनको तयारी तीव्र : अर्थमन्त्रीद्वारा ४० बढी देशका राजदूत र नियोग प्रमुखसँग भर्चुअल बैठक

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले विदेशस्थित ४० बढी नेपाली राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूसँग भर्चुअल बैठक गरेका छन् । आगामी १६ र १७ वैशाखमा तय भएको लगानी सम्मेलन तयारीस्वरूप मन्त्री पुनले राजदूतहरुसँग छलफल गरेका...बाँकी

    लगानी सम्मेलनमा प्रदेशका आयोजनाको पनि स्टल राखिने

    काठमाडौं । आगामी वैशाखमा हुने तेश्रो लगानी सम्मेलनका क्रममा प्रदेशस्तरीय योजनाहरु पनि ‘शो केस’ मा राखिने भएको छ । अर्थमन्त्री एवं लगानी सम्मेलन निर्देशक समिति संयोजक वर्षमान पुन अनन्तले प्रदेशका योजना पनि समावेश गरिने जानकारी...बाँकी

    व्यतित बीमालेख पुनर्जागरण गर्दा ब्याजमा ३५% छुट दिने सूर्यज्योति लाइफको घोषणा

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स व्यतित बीमालेख पुनर्जागरण गर्दा बीमितलाई लाग्ने ब्याजमा ३५ प्रतिशत छुट दिने घोषणा गरेको छ। कम्पनीले एक सूचना प्रकाशित गर्दै यस्तो घोषणा गरेको हो। यो कम्पनीबाट जारी गरिएका बीमालेखहरु यही चैत...बाँकी

    बेतौनाका विपन्न परिवारलाई जीवन विकास लघुवित्तद्वारा बिउ पूँजी स्वरुप ९० जोड परेवा प्रदान

    काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले ९ परिवारलाई बिउ पूँजी स्वरुप दश जोडका दरले ९० जोड परेवा प्रदान गरेको छ । बिहीबार परम्परागत सीप मार्फत उद्यमशीलता विकासका लागि धनपालथान गाउँपालिका– ३ बेतौनाका नौं अति...बाँकी

    मानव सेवा आश्रमलाई सिटिजन्स बैंकको सहयोग

    काठमाडौं । मानव सेवा आश्रम बिराटनगरलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विराटनगरमा अवस्थित मानव सेवा आश्रमलाई सहयोग प्रदान गरेको हो । घरबारविहिन, बेसाहारा, अशक्त, असहाय, अनाथ सडक...बाँकी

    ग्लोबल आइएमई र आईएफसीबीच जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी

    काठमाडौं । ग्लोबल आइएमई बैंक र आईएफसीबीच सम्झौता भएको छ । बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त क्षेत्रमा आईएफसीले परामर्श सेवा प्रदान गर्ने...बाँकी

    गोर्खाज फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । गोखार्ज फाइनान्स लिमिटेडको ग्लोबल मनी वीक २०२४ को अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय संस्थाका सातै प्रदेशमा रहेका १८ शाखाहरुले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी झण्डै १००० विद्यार्थीहरुलाई वित्तीय...बाँकी

    ग्लोबल मनी वीकः जीवन विकासको २४ स्थानमा गोष्ठी र वित्तीय साक्षरता कार्यक्रम

    काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले २४ स्थानमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ‘ग्लोबल मनी वीक सन् २०२४’ को अवसर पारेर लघुवित्तले चैत ५ देखि चैत ११ गतेसम्म...बाँकी