आर्थीकसंसार संवाददाता१३ भदौ, २०७९
१३ भदौ, २०७९काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले इन्फरमेसन टेक्नोलोजी डिपार्टमेन्टमा असिस्टेन्ट पदमा १ जना र फाइनान्स डिपार्टमेन्टमा अफिसर पदका लागि १ जना कर्मचारीको माग गरेको हो ।
कम्पनीले आफ्नो कर्पोरेट अफिसका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।