News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडले पाँच औ बार्षिकोत्सवको उपलक्ष्यमा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले २०७९ असोज ५ गते धनगढी–०७, कैलालीस्थित राष्टिय माध्यामिक बिद्यालयमा अध्यनरत कक्षा ११ र १२ का...बाँकी

    मेटलाईफको ब्रान्ड अभियानलाई २ कृति अवार्ड

    काठमाडौँ । मेटलाईफ र प्रिसमार्क मार्केटिङलाई विज्ञापन संघ नेपाल (आन) द्वारा आयोजित, १२ औं कृति अवार्ड २०७९ मा २ अवार्डद्वारा सम्मानित गरिएको छ । मेटलाइफले मेरो आत्मविश्वास, मेरो मेटलाईफ ब्राण्ड अभियानको लागि बेस्ट इभेन्ट/एक्टिभेसन (कांस्य)...बाँकी

    सन नेपाल लाइफको पाँच औं वार्षिकोत्सवको अवसरमा विद्यार्थीमाझ बीमा सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौं । सन नेपाल लाइफइन्स्योरेन्स कम्पनीको पाँच औं वार्षिकोत्सवको अवसरमा विभिन्न शाखाले बीमा सचेतना कार्यक्रम संचालन गरेको छ । यसैक्रममा गुल्मी शाखाद्धारा रेसुङ्गा बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीमाझ बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले...बाँकी

    यूनियन लाइफको व्यतित बीमालेख नविकरणमा शतप्रतिशत ब्याज छुट

    काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुट दिने भएको छ । कम्पनीबाट जारी भएका बीमालेखहरुको नियमित रुपमा नविकरण बीमा शुल्क भुक्तानी नगरी दुई वर्ष अधिदेखि व्यतित अवस्थामा रहेका बीमालेखहरुको...बाँकी

    लक्ष्मी क्यापिटल र उर्जा डेभलपर्सबीच इक्विटी लगानी सम्बन्धी सम्झौता

    काठमाडौं । निजी इक्विटी र भेन्चर क्यापिटलको लागि इजाजत प्राप्त संस्था लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र उर्जा डेभलपर्सबीच एक समारोहमा इक्विटी लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । असोज २ गते सम्पन्न सो सम्बन्धी समझदारी...बाँकी

    निक्षेप तथा कर्जा सुरक्षणको ४९ औं वार्षिकोत्सवमा राष्ट्रिय वाणिज्य बैंक र डिप्रोक्स लघुवित्त सम्मानित

    काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले राष्ट्रिय वाणिज्य बैंक र डिप्रोक्स लघुवित्त वित्तीय संस्थानलाई सम्मान गरेको छ । कोषले ४९ औं वार्षिक साधारणसभाको अवसरमा सबैभन्दा बढी निक्षेप सुरक्षण गर्ने बैंक तथा वित्तीय संस्थालाई सम्मान...बाँकी

    बरुण इन्भेष्टमेन्टको शेयर निष्कासन तथा बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

    काठमाडौं । बरुण इन्भेष्टमेन्ट लि. ले सर्वसाधारण (कम्पनीका कर्मचारी र सामुहिक लगानी कोष समेत) लाई छुट्याएको १५ लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लि. लाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त...बाँकी

    नेपाल लाइफ इन्स्योरेन्सले सुरु गर्यो डाइनामिक क्युआर पेमेन्ट सिस्टम

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ई—सेवा सँगको सहकार्यमा डाइनामिक क्युआर पेमेन्ट सिस्टम संचालनमा ल्याएको छ । आइतबार दिउसो यस इन्स्योरेन्स कम्पनीको काठमाडौँ शाखामा आयोजित एक विशेष समारोहककाबिच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण...बाँकी

    एशियन लाइफ धरान शाखाद्धारा मृत्यु दाबी भुक्तानी

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी धरान शाखाद्धारा मृत्यु दाबी भुक्तानी गरेको छ । बीमित तिल बहादुर कार्कीको मृत्यु पश्चात उनकी श्रीमतिलाई कम्पनीले दाबी बापतको रकम भुक्तान गरेको हो । कम्पनीमा आवश्यक कागजात जुटाई मृतककी...बाँकी

    सिटिजन लाइफका संस्थापकहरुलाई ५० प्रतिशत पूँजी जुटाउने समय थप, यस्तो छ ५ अर्ब पुर्याउने योजना

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापकहरु सँग आह्वान गरेको ५० प्रतिशत पूँजी थप्ने म्याद बढाएको छ । कम्पनीले असोज ७ गते भित्र विध्यमान संस्थापकहरुलाई ५० प्रतिशत पूँजी थप गर्न आह्वान गरिएको थियो । तर...बाँकी