धनगढी। सुदुरपश्चिमको धनगढीमा बीमा प्राधिकरणको ५५औं बार्षिको उत्सबको समापन समारोहमा निप्स सुदुरपश्चिमको गठन भएको छ । नेपाल बीमा प्राधिकरण सुदुरपश्चिमका सहायक निर्देशक प्रेम हरी पोख्रेल र दिपक ज्ञवालीको उपस्थितिमा एशियन लाइफका लोक राज जोशीको अध्यक्षता ११ सदस्यीय कार्य समिति गठन गरिएको हो ।
उक्त निप्स समितिको उपाध्यक्षमा सूर्यज्योती लाइफका जगदिस प्रसाद भट्ट र सन नेपाल लाइफका लक्ष्मी कान्त जैसी रहेका छन् । कोषाध्यक्षमा प्रभु लाइफकी संगिता न्यौपाने सचिवमा महालक्ष्मी लाइफका हर्क बहादुर बोहरा रहेका छन् । त्यस्तै, सह सचिवमा हिमालयन लाइफका तारा सिह बम र सदस्य हरूमा रिलाइबल लाइफका चन्द्र बहादुर बिष्ट ,नेपाल लाइफका दिपक भट्ट आइएमई लाइफका प्रेम लाल राना ,सानिमा रिलायन्सका महेन्द्र बि.क सिटिजन लाइफका गंगा राम जोशी चयन भएका छन ।
साथै, सानिमा रिलायन्स लाइफका गणेश उप्रेतीको अध्यक्षतामा सल्लाहकार समिति गठन गरिएको जानकारी नरेश भट्टले जानकारी दिए ।
धनगढीमा निप्स सुदुरपश्चिम (जीवन बीमा) संघ गठन, यस्तो छ कार्य समिति
आर्थीकसंसार संवाददाता२ जेठ, २०८०
२ जेठ, २०८०- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी