News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, ऊर्जा, कर्पोरेट, समाचार

    हिम पर्वत हाईड्रोपावर र सिबिआईएल क्यापिटलबीच साधारण शेयर निष्काशनसम्बन्धी सम्झौता

    काठमाडौं । हिम पर्वत हाईड्रोपावर लिमिटेड र सिबिआईएल क्यापिटल लिमिटेडबीच आज एक समारोहका बीच त्रिपुरेश्वर, काठमाडौंमा साधारण शेयर निष्काशनसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा हिम पर्वत हाईड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष हिमाल गुरुङ तथा सिबिआईएल...बाँकी

    इमर्जिङ्ग नेपालको ‘प्राइभेट इक्वीटी एण्ड भेन्चर क्यापीटल वर्कसप’ सम्पन्न

    काठमाडौं । इमर्जिङ्ग नेपालले एकदिने ‘प्राइभेट इक्वीटी एण्ड भेन्चर क्यापीटल वर्कसप’ सम्पन्न गरेको छ । कम्पनीले आफ्नो ७औं वार्षिक उत्वसवको अवसरमा काठमाडौंको आकामा होटलमा बिहिबार एक दिने प्राइभेट इक्वीटी एण्ड भेन्चर क्यापीटल वर्कसप आयोजना गरेको...बाँकी

    रिचेत जलविद्युत कम्पनीको सार्वजनिक निष्काशनको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

    काठमाडौं । रिचेत जलविद्युत कम्पनी लिमिटेडको सार्वजनिक निष्काशन गर्नको लागि एनआईबिएल एस क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रुपमा नियुक्त भएको छ । कम्पनी ऐन, २०६३ अन्तर्गत वि.सं. २०७० सालमा मा स्थापना भएको रिचेत जलविद्युत कम्पनी लिमिटेडको...बाँकी

    अब प्लास्टिकको झोलाको विकल्पमा बायोब्यागस बजारमा

    काठमाडौँ । अब प्लास्टिकको झोलाको विकल्पमा बायोब्यागस बजारमा आउने भएकोछ । मकैको स्टार्चबाट पनि झोला बन्छ भन्दा धेरै मानिसहरू विश्वास गर्दैनन् । यो बायोडिग्रडेबल झोला जस्को नाम बायो ब्यागस् अर्थात जैविक झोला हो । बायोब्यागस...बाँकी

    दोर्दी खोला जलविद्युतको आइपीओ आज बाँडफाँड हुँदै

    काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनीको आइपीओ आज बाँडफाँड हुँदैछ । उक्त आइपीओ कम्पनीले बिहान ९ बजे विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा बाँडफाँड गर्ने जनाएको छ । उक्त कम्पनीको आइपीओमा मागभन्दा ८.८७ गुणा बढी आवेदन...बाँकी

    रसुवागढी हाइड्रोपावरले आइपीओ निष्काशनको लागि पायो बोर्डबाट अनुमति

    काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले आइपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले बोर्डबाट आइपीओ निष्काशनका लागि आज जेठ ३१ गते अनुमति पाएको हो । कम्पनीले ६८ लाख ४२...बाँकी

    पिपुल्स पावरले ३१ लाख कित्ता आइपीओ निष्काशनका लागि बोर्डबाट पायो अनुमति

    काठमाडौं । पिपुल्स पावर लिमिटेडले ३१ लाख कित्ता आइपीओ निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि प्रति शेयर एक सय रुपैयाँ दरमा ६ लाख ३२ हजार...बाँकी

    सयपत्री हाइड्रोपावरले असार २ गतेदेखि आइपीओ निष्काशन गर्ने

    काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले असार २ गतेदेखि आइपीओ निष्काशन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि आइपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिशेयर १ सय रुपैयाँ...बाँकी

    एनएमबि बैंकद्वारा नागार्जूनमा वृक्षारोपण, वातावरणस सरंक्षणमा जोड

    काठमाडौं । एनएमबि बैंकले मूल्य र मान्यतामा आधारित बैंकिङ्गमा अग्रसर हुँदै एनएमबि ग्रिन फिक्सड डिपोजिट अभियानको प्रतिफलस्वरुप वातावरण दिवसको अवसर पारेर श्यामेश्वर गणेशमान स्मृति सामुदायीक बन, नागार्जुनमा विभिन्न प्रकारका फलफुलका विरुवा रोपेको छ । उक्त...बाँकी

    काबेली ३ जलविद्युत आयोजनामा लगानी जुट्यो

    काठमाडौं । २१.९३ मेगावाटको काबेली ३ जलविद्युत आयोजना निर्माणको लागि लगानी जुटेको छ । उक्त आयोजना निर्माणको लागि एनएमबि बैंकको अगुवाइमा ३ अर्ब बढी लगानी जुटेको हो । सो आयोजनाको कुल अनुमानित लागत ४ अर्ब...बाँकी