News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, समाचार

    बेष्ट फाइनान्सको ‘ग्रीन सेभिङ्स डिपोजिट प्रडक्ट’ सार्वजनिक

    काठमाडौं । बेष्ट फाइनान्स लिमिटेडले ‘ग्रीन सेभिङ्स डिपोजिट प्रडक्ट’ सार्वजनिक गरेको छ । कम्पनीले जलवायु परिवर्तनका जोखिम न्यूनीकरण, वातावरण संरक्षण र हरित अर्थतन्त्र प्रवर्द्धनको अभियानलाई सघाउ पुर्याउने उद्देश्यसहित सो प्रडक्ट सार्वजनिक गरेको हो । नेपाल...बाँकी

    कोरिया सरकारको एक अर्ब सहयोगमा साबइर ब्युरो सञ्चालनमा आउँदै

    काठमाडौं । साइबर अपराध नियन्त्रण र प्रविधिमैत्री सुरक्षाको लक्ष्यसहित कोरिया सरकारको एक अर्ब रुपैयाँ सहयोगमा निर्माण भएको साइबर ब्युरो छिट्टै सञ्चालनमा आउने भएको छ । प्रहरी महानिरीक्षक दीपक थापाका अनुसार ब्युरोको भवन निर्माण सकिएको छ...बाँकी

    कालिका लघुवित्तको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनी निलकण्ठ उप्रेतीको नाममा रहेको ३९ हजार ४२० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाका संस्थापक शेयरधनी उप्रेतीले सो शेयर बिक्रीका लागि आवेदन दिएसँगै संस्थाले...बाँकी

    आइएमई-खल्ती मर्जर : सीईओ बने खड्का, यस्तो बन्यो सञ्चालक समिति

    काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) र खल्ती प्रालि (खल्ती)ले बिहीबार एकीकृत कारोबार गरेका छन् । बिहीबार एक कार्यक्रमको आयोजना गर्दै दुवै कम्पनीले एक भएको घोषणा गरेका हुन्...बाँकी

    मन्जुश्री फाइनान्सले ल्यायो ‘मेरो पहिलो बचत खाता’ योजना

    काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले मेरो पहिलो बचत खाता नामक बचत खाता सार्वजनिक गरेको छ । वित्तीय पहुँच भन्दा बाहिर रहेका ग्राहकहरुका लागि बिशेष ल्याईएको यो बचत खातामा रु १०० को मौज्दात संस्थाले आफ्नो तर्फ़बाट...बाँकी

    मञ्जुश्री फाइनान्सद्वारा कोहलपुर नगरपालिकालाई सहयोग

    काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेड, नेपालगंज शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोहलपुर नगरपालिकालाई नगर स्वस्थ प्रदर्द्धन केन्द्र संचालन गर्न करिब १ लाख बराबरको स्वास्थ्य उपकरण तथा केमिकल्स ब्यबस्थापनको लागि आवश्यक पर्ने सामाग्रीहरु हस्तान्तरण गरेको छ...बाँकी

    एनएमबि लघुवित्तको १२औँ वार्षिक साधारण सभा आज, यस्ता छन् प्रस्ताव

    काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले आज असार ३२ गते आफ्नो १२औँ वार्षिक साधारण सभा गर्दैछ । सचा पोखराको होटल सिटी स्क्वायरमा बिहान ९ बजे बोलाएको हो । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश...बाँकी

    नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा नेशनल लघुवित्त आवद्ध

    काठमाडौं । नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड आवद्ध भएको छ । उक्त लघुवित्तमा कार्यरत करिब ६ सय जना कर्मचारी सो योजनामा आवद्ध हुने सम्बन्धी सम्झौता भएको...बाँकी

    बैंकिङ क्षेत्र सुधार समितिले गभर्नरलाई बुझायो पूर्ण प्रतिवेदन

    काठमाडौं । बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्ने उद्देश्यले गठन गरिएको कार्यदलले सोमबार  गभर्नर डा. विश्वनाथ पाैडेलसमक्ष सुझाव प्रतिवेदन पेश गरेको छ। कार्यदल संयोजक डा. रेवतबहादुर कार्कीले गभर्नरसमक्ष सुझाव प्रतिवेदन पेश...बाँकी

    मौद्रिक नीतिप्रति सीएनआईको धारणाः आर्थिक गतिविधि बढाउने अपेक्षा

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले आर्थिक गतिविधि बढाउने अपेक्षा नेपाल उद्योग परिसंघको छ । चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई उद्योग व्यवसायको प्रकृति र कर्जा भुक्तानी–आम्दानी चक्रका आधारमा परिमार्जन...बाँकी