News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    कोहलपुरका यूवाको हत्या गरेर बीमा कम्पनीबाट दाबी रकम लिने पाँचजना दोषी ठहर

    काठमाडौं । बाँके कोहलपुरका यूवा सर्जन विकको हत्या गरेर बीमा रकम कुम्ल्याउने योजनामा संलग्न जीवन बीमा अभिकर्ता सहित पाँचजनालाई विशेष अदालतले सम्पत्ती शुद्धिकरणको मुद्दामा दोषी ठहर गरेको छ। आइतबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्य...बाँकी

    नेरुडे मिर्मिरे लघुवित्तको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नियुक्त

    काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । आज एक कार्यक्रमका बीच नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट...बाँकी

    ‘पुँजी निर्माणमा हुने खर्च घटेकाले लक्ष्यअनुसार आर्थिक विकास हुन सकेन’

    काठमाडौं । नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) कै हाराहारीमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह हुँदासमेत आर्थिक वृद्धिमा त्यसको उल्लेख्य योगदान देखिन नसकेको धारणा यस क्षेत्रका जानकारहरूले राखेका छन् । शनिबार यहाँ आयोजना भएको ‘आरबिबिएल...बाँकी

    ऋण लिने तर तिर्दिन भन्ने आपराधिक प्रवृत्ति सह्य छैन : अर्थमन्त्री पुन

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आफ्नो सीमित स्वार्थसिद्धिका लागि बैंक तथा वित्तिय संस्थाविरुद्ध अफवाह र अनास्था फैलाउने प्रवृत्ति सरकारका लागि सह्य नहुने चेतावनी दिएका छन् । शनिबार राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले राजधानीमा आयोजना गरेको ‘म्यानेजमेन्ट...बाँकी

    स्वावलम्बन लघुवित्तले सम्पन्न गर्यो दुई दिने वित्तीय साक्षरता कार्यक्रम

    काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको बुंगमती शाखा कार्यालयले दुई दिने केन्द्र प्रमुख अन्तरक्रिया तथा वित्तीय साक्षरता सम्पन्न गरेको छ । शाखा कार्यालय बुङ्गमती अन्तर्गत संचालित विभिन्न केन्द्रका केन्द्र प्रमुख तथा अभिभावकहरुको सहभागितामा संचालित कार्यक्रममा...बाँकी

    शिवशंकर इन्भेष्टमेन्टलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

    काठमाडौं । एलएस क्यापिटल र शिवशंकर इन्भेष्टमेन्ट प्राइभेट लिमिटेडबीच कर्पोरेट एडभाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । एलएस क्यापिटल, नयाँ बानेश्वरको कर्पोरेट कार्यालयमा एक कार्यक्रमका बीच एलएस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ...बाँकी

    नेरुडे मिर्मिरे लघुवित्तको एकिकृत कारोबार शुरु

    काठमाडौं । मोरङको विराटनगर स्थित नेरुडे लघुवित्त वित्तीय संस्था र काभ्रेपलाञ्चोकको बनेपा स्थित मिर्मिरे लघुवित्त वित्तीय संस्थाको मर्जर सम्पन्न भई फागुन ३० गतेबाट एकिकृत कारोबार शुरु भएको छ । दुई लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा...बाँकी

    ८ महिनामा सूर्यज्योति लाइफले गर्याे साढे ५१ करोड रुपैयाँ दाबी भुक्तानी

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को ८ महिनामा साढे ५१ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीका अनुसार फागुन मसान्तसम्म १ हजार ३२४ वटा दाबी वापत ५१ करोड...बाँकी

    बैंकको शाखा र नोटको अस्तित्व सकिँदैछ : पूर्वअर्थमन्त्री खतिवडा

    काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले नोटको प्रयोग र बैंकको शाखाको अस्तित्व सकिँदै गएको बताएका छन् । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको पहिलो डिजिटल कन्क्लेभमा बोल्दै उनले बढ्दो सूचना प्रविधिको विकासले बैंकको शाखा र...बाँकी

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सञ्चालकमा सुमित केडिया नियुक्त

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सञ्चालकमा सुमित केडिया नियुक्त भएका छन् । कम्पनीको बुधबार सम्पन्न ३०औं वार्षिक साधारण सभाबाट केडिया सञ्चालकमा निर्विरोध निर्वाचित भएका हुन् । केडिया सर्वसाधारण सेयरधनीहरूको प्रतिनिधित्व गर्दै सञ्चालकमा चयन भएका हुन्...बाँकी