News Portal

  • आइएमई डिजिटल र खल्तीको मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति, साउनबाट एकीकृत कारोबार

    आर्थीकसंसार संवाददाता५ जेठ, २०८२
    २४५ पटक
    ५ जेठ, २०८२

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आइएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्रालिबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको छ।

    केन्द्रीय बैंकले दुवै संस्थाको सम्पूर्ण सम्पत्ति तथा दायित्व मर्जरपछि बन्ने संस्थामा सर्ने गरी अन्तिम स्वीकृति प्रदान गरेको हो।

    अब दुवै संस्थाबाट सञ्चालन हुँदै आएको भुक्तानीसम्बन्धी सम्पूर्ण कारोबार आउँदो साउन १ गतेबाट ‘आइएमई खल्ती लिमिटेड’का नामबाट एकीकृत कारोबार सुरु हुने भएको छ।

    प्रतिकृया दिनुहोस्