News Portal

  • एसियन लाइफका स्वतन्त्र सञ्चालक हेम कार्कीले दिए राजीनामा

    आर्थीकसंसार संवाददाता१० कार्तिक, २०८३
    १९ पटक
    १० कार्तिक, २०८३

    काठमााडौं । एसियन लाइफ इन्योरेन्स कम्पनीका स्वतन्त्र सञ्चालक हेम बहादुर कार्कीले राजीनामा दिएका छन्।

    कार्कीले कार्य व्यस्तताको कारण देखाउँदै सञ्चालकबाट राजीनामा दिएका हुन्।

    कार्कीको राजीनामा सञ्चालक समितिले कात्तिक १० गते स्वीकृति गरेको छ।

    प्रतिकृया दिनुहोस्