News Portal

  • सिद्धार्थ बैंकको नयाँ एटिएम वीरेन्द्र बहुमुखी क्याम्पसमा

    आर्थीकसंसार संवाददाता५ फागुन, २०७७
    ६५८ पटक
    ५ फागुन, २०७७

    काठमाडौं । सिद्धार्थ बैंकले मंगलबार भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसमा एटिएम सेवा सुरु गरेको छ ।
    यस नयाँ एटिएम सेवा थप भएसँगै सिद्घार्थ बैंक लिमिटेडको एटिएम संख्या २ सय ६ पुगेको छ । सो एटिएम सेवा वीरेन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दयाराम पौडेलले उद्घाटन गरेका थिए ।
    बैंकले भरतपुरस्थित उक्त क्याम्पसका कर्मचारी, विद्यार्थी साथै अन्य सर्वसाधारण ग्राहकहरुलाई लक्षित गरी सो एटिएम सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्