News Portal

  • राष्ट्रपति पौडेलले गरे इन्द्रजात्राको अवलोकन

    आर्थीकसंसार संवाददाता९ असोज, २०८३
    ४८ पटक
    ९ असोज, २०८३

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राको अवलोकन गरेका छन् । शुक्रवार उनले इन्द्रजात्राको अवलोकन गर्नुका साथै श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा अवलोकन गरेका हुन् ।

    उनको साथमा जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, मन्त्री मण्डलका सदस्यहरूको उपस्थिति रहेको थियो ।

    साथै विभिन्न देशका पाहुनासमेत इन्द्रजात्रा अवलोकनका लागि वसन्तपुर पुगेका थिए ।

    nullnullnullnull

     

    प्रतिकृया दिनुहोस्