News Portal

  • नेपाल निर्माण व्यवसायी महासंघको चुनाव सकियो, मतगणना सुरु

    आर्थीकसंसार संवाददाता१९ चैत, २०८२
    ९ पटक
    १९ चैत, २०८२

    काठमाडौं  । नेपाल निर्माण व्यवसायी महासंघ (एफ्क्यान) को नयाँ नेतृत्व चयनका लागि मतदान सकिएको छ।

    जारी अधिवेशनअन्तर्गत भएको निर्वाचनमा दुई प्रमुख प्यानलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । मतदान सकिए लगत्तै  मतगणना सुरु भएको महासंघले जनाएको छ ।

    महासंघको नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा र निर्माण व्यवसायी निकोलस पाण्डे आ-आफ्नो प्यानलसहित चुनावी मैदानमा छन् । मतपरिणाम आज राती नै आउने महासंघको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्