News Portal

  • हिमालयन लाइफको सञ्चालकमा नेपाल नियुक्त

    आर्थीकसंसार संवाददाता२६ माघ, २०८२
    १७ पटक
    २६ माघ, २०८२

    काठमाडौं । हिमालयन लाइफको सञ्चालकमा दिपक नेपाल नियुक्त भएका छन् । कम्पनीको माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक समूह अन्तर्गत रिक्त रहेको संचालक पदमा भक्तपुर नगरपालिका वडा नं. १ बस्ने नेपाललाई माघ २५ गतेबाटै लागू हुनेगरी सो पदमा नियुक्त गरिएको हो ।

    प्रतिकृया दिनुहोस्