आर्थीकसंसार संवाददाता२९ पुस, २०८२
२९ पुस, २०८२काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नवौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको गैह्रीधारास्थित एलिस रिसेप्सनमा सम्पन्न भएको हो ।
सभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको १२ प्रतिशतले हुन आउने ६२ करोड ३६ लाख ३९ हजार ३८५.६० रुपैयाँबराबरको नगद लाभांश अनुमोदन गरेको छ ।


