News Portal

  • यूनाइटेड अजोड इन्स्योरेन्सको सञ्चालकमा रंजित नियुक्त

    आर्थीकसंसार संवाददाता३ असार, २०८२
    ४२ पटक
    ३ असार, २०८२

    काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको सञ्चालक पदमा विलसन मान रंजित नियुक्त भएका छन्। कम्पनीको असार २ गते बसेको सञ्चालक समितिको बैठकले सर्वसाधारण शेयरधनी समूहको तर्फबाट प्रतिनिधिको रुपमा आगामी हुने साधारणसभाबाट अनुमोदन हुनेगरी नियुक्त गर्ने निर्णय गरेको हो।

    प्रतिकृया दिनुहोस्