News Portal

  • प्रभु महालक्ष्मी लाइफद्वारा ४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता४ वैशाख, २०८१
    ३७ पटक
    ४ वैशाख, २०८१

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । धनगढी उपमहानगरपालिका वडा नं ९ मा स्थायी बसोबास गर्दै आएका राम कुमारी चौधरीका परिवारका सदस्य रीता देवी चौधरीलाई इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक पदम राना र शाखा प्रबन्धक संगीता न्यौपाने शाहले आईतबार संयुक्त रुपमा ४ लाख ८ हजारको दाबी भुक्तानी रकम बराबरको चेक घरमै गई प्रदान गरेका हुन् ।

    बीमित राम कुमार चौधरीको गत चैत १२ गते सडक दुर्घटनामा परी मृत्यु भएको थियो ।

    प्रतिकृया दिनुहोस्