News Portal

  • एशियन क्यापिटलमा १० मिनेटमै निःशुल्क डिम्याट खाता खोल्न सकिने

    आर्थीकसंसार संवाददाता४ वैशाख, २०८१
    ३४ पटक
    ४ वैशाख, २०८१

    काठमाडौं । एशियन क्यापिटलले शेयर बजारमा लगानी गर्न चाहानेहरुको लागि निःशुल्क डिम्याट खाता तथा मेरो शेयरको सुसवधा संचालनमा ल्याएको छ । क्यापिटलले सर्वसाधारणको सेवा तथा सुविधाका लागि यस्तो सेवा संचालन ल्याएको हो । यो सुविधा आर्थिक वर्ष २०८० /८१ को अन्तिम तथा असार मसान्तसम्म रहने जनाएको छ । डिम्याट तथा मेरो शेयर भौतिक रुपमा आफै उपस्थित भई १० मिनेटमै तथा अनलाइन मार्फत पनि खोल्न सकिनेछ ।

    प्रतिकृया दिनुहोस्