News Portal

  • सगरमाथा लुम्बिनी इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष मुलले ग्रहण गरे सपथ

    आर्थीकसंसार संवाददाता२ वैशाख, २०८१
    २६ पटक
    २ वैशाख, २०८१

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका नवनियुक्त अध्यक्ष मनोहर दास मुलले सपथ ग्रहण गरेका छन् । उनले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलबाल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । कम्पनीको २७औं वार्षिक साधारण सभाबाट ६ जना संचालक निर्वाचित भएका थिए । सो पश्चात बसेको संचालक समितिको बैठकले मुललाई अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको थियो ।

    प्रचलित कानुनको अधिनमा रही मुलुक र जनताको साझो चिताई कसैको डर नमानी पक्षपात नगरी पुर्वाग्रह तगा खराव भावना नलिई काम गर्ने अध्यक्ष मुलले बताउका छन् ।

    प्रतिकृया दिनुहोस्