News Portal

  • रिलायवल नेपाल लाइफको धनगढी शाखाद्वारा मृत्यु दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता१५ चैत, २०८०
    ३४ पटक
    १५ चैत, २०८०

    काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्सको धनगढी शाखा कार्यालयले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले कृष्णपुर ०७ निवासी स्व. सुनिल भण्डारीका बुवा रबि सिङभण्डारीको परिवारलाई २ लाख ६२ हजार २४० रुपैयाँ मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो ।

    बीमा रकम रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका प्रदेश प्रमुख चन्द्र बहादुर बिष्ट र धनगढी शाखा प्रमुख बिक्रम सिङ बोगटी लगायत मार्केटिङ बिभाग प्रमुख जय प्रकाश अवस्थी लगायत सिनियर एजेन्सी म्यानेजरशुरेस बिष्ट र अन्य एजेन्सी म्यानेजरको उपस्थितिमा उक्त दाबी रकम हस्तान्तरण गरेको हो ।

    प्रतिकृया दिनुहोस्