News Portal

  • हिमालयन एभरेष्ट इन्स्योरेन्सबाट बिदा भए वरिष्ठ डीसीईओ कमल गौतम

    आर्थीकसंसार संवाददाता९ फागुन, २०८०
    ५८ पटक
    ९ फागुन, २०८०

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) कमल गौतमले पदबाट राजीनामा दिएका छन् ।

    उनले पदबाट राजीनामा दिएको कम्पनीले बताएको छ । स्रोतका अनुसार उनको राजीनामा मंगलबारदेखि लागू हुने गरी स्वीकृत भएको छ ।

    यसअघि उनी एभरेष्ट इस्यारेन्सका सीईओ थिए । एभरेष्ट र हिमालयन इन्स्योरेन्सबीच मर्जरपछि उनी वरिष्ठ डीसीईओ बनेका थिए ।

    प्रतिकृया दिनुहोस्