News Portal

  • नेपाल र भारतबीच विद्युतीय भुक्तानी प्रणालीको विकास गर्ने सम्झौता

    आर्थीकसंसार संवाददाता३ फागुन, २०८०
    ६७ पटक
    ३ फागुन, २०८०

    काठमाडौं । नेपाल र भारतबीच विद्युतीय भुक्तानी प्रणालीको विकास गर्ने सम्झौता भएको छ । सो सम्बन्धमा नेपाल राष्ट्र बैंक र भारतीय रिजर्व बैंकबीच बिहीबार सम्झौता भएको हो ।

    भारतको युनिफाएड पेमेन्ट इन्टरफेस (यूपीआई) र नेपालको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) मा द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गर्ने समझदारी भएको छ ।

    प्रतिकृया दिनुहोस्