News Portal

  • हिमालयन लाइफको अध्यक्षमा अग्रवाल चयन

    आर्थीकसंसार संवाददाता२२ माघ, २०८०
    ९८ पटक
    २२ माघ, २०८०

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा शुलभ अग्रवाल चयन भएका छन्। कम्पनीको माघ २१ गते बसेको संचालक समितिको बैठकले अग्रवाललाई चयन गर्ने निर्णय गरेको हो । उनी यस अघि पनि कम्पनीको अध्यक्ष थिए ।

    प्रतिकृया दिनुहोस्