News Portal

  • अभियान लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा लम्साल नियुक्त

    आर्थीकसंसार संवाददाता१४ माघ, २०८०
    ६० पटक
    १४ माघ, २०८०

    काठमाडौं । अभियान लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा तेजेन्द्र शर्मा लम्साल नियुक्त भएका छन् । कम्पनीको माघ १२ गते बसेको संचालक समितिको बैठकले लम्साललाई माघ १२ गतेबाट लागु हुने नियुक्त गर्ने निर्णय गरेको हो । उनी ४ वर्षको लागि सीइओ पदमा नियुक्त भएका हुन् ।

    प्रतिकृया दिनुहोस्