News Portal

  • स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. गुणराज लोहनी

    आर्थीकसंसार संवाददाता१४ मंसिर, २०८०
    १३९ पटक
    १४ मंसिर, २०८०

    काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. गुणराज लोहनी नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लोहनीलाई बोर्डको अध्यक्ष पदमा नियुक्त गरेको हो ।

    प्रतिकृया दिनुहोस्