News Portal

  • दशैं बिदामा पनि ग्लोबल आइएमई बैंकले सातै प्रदेशका विभिन्न शाखा मार्फत सेवा दिने

    आर्थीकसंसार संवाददाता४ कार्तिक, २०८०
    २०२ पटक
    ४ कार्तिक, २०८०

    काठमाडौं । दशैंको बिदामा पनि ग्लोबल आइएमई बैंकले सातै प्रदेशका विभिन्न शाखा कार्यालयबाट सेवा प्रवाह गर्ने भएको छ । बैंकले आज फुलपातीदेखि बिहीबार त्रयोदशीसम्म शाखा खोलेर सेवा दिने भएको हो ।

    बैंकले ग्राहकको सेवालाई मध्येनजर गर्दै बैंकले आजदेखि ९ गतेसम्म सबै प्रदेशका केही शाखा बिहान १० देखि दिउँसो १ बजेसम्म खोलेर सेवा दिने जनाएको छ । विजया दशमीको दिन काठमाडौं स्थित कान्तिपथमा रहेको कान्तिपथ शाखाबाट मात्रै सेवा दिने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्