News Portal

  • फर्स्ट माइक्रोफाइनान्सको स्वतन्त्र सञ्चालकमा उप्रेती नियुक्त

    आर्थीकसंसार संवाददाता२९ असोज, २०८०
    १२६ पटक
    २९ असोज, २०८०

    काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा सरिना उप्रेती नियुक्त भएकी छिन् । कम्पनीको असोज २७ गते शनिबार अपरान्ह ४ः०० बजे बसेको सञ्चालक समितिको २०९ औं बैठकले काठमाडौं महानगरपालिका वडा नं ३० निवासी उप्रेतीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    प्रतिकृया दिनुहोस्