News Portal

  • नेरुडे लघुवित्तले नयाँ कर्मचारीलाई दियो अभिमुखिकरण तालिम

    आर्थीकसंसार संवाददाता३१ भदौ, २०८०
    १८३ पटक
    ३१ भदौ, २०८०

    काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले नयाँ भर्ना भएका कर्मचारीहरुको अभिमुखीकरण तालिम दिएको छ । नयाँ भर्ना भएका कर्मचारीहरुको १४ दिनको अनिवार्य अभिमुखीकरण तालिम संचालन गर्नु पर्ने नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थाले तालिमे प्रशिक्षार्थीको रुपमा लिएका २० जना कमएचारीलाई तालिम दिएको हो ।

    कम्पनीले उनीहरुलाई बुटवल, वर्दिवास र विराटनगर केन्द्र पारी अभिमुखीकरण तालिम दिएको संस्थाका योजना विभागका प्रमुख कृष्ण बहादुर खड्काले जानकारी गराएका छन ।

    प्रतिकृया दिनुहोस्